अदालतबाट भागेका थुनुवा पक्राउ

काठमाडौँ– दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर […]

सम्बन्धित सामग्री

अदालतबाट भागेका थुनुवा पक्राउ

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतबाट हत्कडीसहित भागेका एक थुनुवा पक्राउ परेका छन् ।  बुधबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका विमल खड्कालाई बिहीबार बिहान भक्तपुरको दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेर जेल चलान भएका उनीविरुद्ध पुन अर्को मुद्दा परेपछि...

प्रहरी हिरासतबाट भागेका थुनुवा पक्राउ

वीरगञ्ज । धनुषा जिल्लाको महेन्द्रनगर ईलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–७ का ३६ वर्षीय शंकर महतो छन् । उनलाई शनिबार राति पर्साको वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरिएको हो । गत माघ १२ गते उनी हातहतियार […]

हिरासत फोडेर भागेका थप एकजना पक्राउ, एकजना अझै फरार

काठमाडौँ- धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए। उनका अनुसार गौतमलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका – १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा […]

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये तीनजना पक्राउ

काठमाडौँ,१८ माघ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छ मध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् । अभद्र व्यवहार तथा शान्तिसुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मङ्गलबार राति र अमितलाई मङ्गलबार […]

उपचारका क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

काठमाण्डाै - उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ३ घर भइ केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षका राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट चैत २९ गते भागेका थिए । फरार तिरुवालाई हिजो काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको  प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उपचारको क्रममा वीर अस्पतालबाट भागेका थुनुवा पक्राउ

केन्द्रीय कारागारमा थुनामा रहेर उपचारको क्रममा भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत २९ मा उपचारको क्रममा वीर अस्पतालबाट भागेका ४५ वर्षीय राजेश तिरुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भएका तिरुवा बलात्कार मुद्दामा केन्द्रिय कारागारमा थुनामा थिए । ‘प्यारालाइसिस’ भएको बताएपछि कारागार प्रशासनले उनलाई उपचारका लागी वीर अस्पतालमा भर्ना गरेको थियो । सुरक्षामा खटिएका ४

अदालतबाट भागेका थुनुवा पक्राउ

दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रब

प्रहरीलाई छलेर भागेका थुनुवा पक्राउ

विराटनगर / जिल्ला अदालत मोरङ परिषरबाट फरार बनेका लागुऔषध मुद्धाका दुई जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख रहेका छन् । उनी नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको जहदा गाउँपालिका–५ डुमरीयाबाट बुधबार बिहान ५ बजेतिर पक्राउ परेको बताइएको छ । उनलाई अहिले प्रहरीले... The post प्रहरीलाई छलेर भागेका थुनुवा पक्राउ appeared first on Purbeli News.

करागारबाट फरार थुनुवा पक्राउ

कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन्। कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो।