स्प्लेन्डरको इलेक्ट्रीक भर्सन !

काठमाडौं । भारतीय स्टार्टअप कम्पनीले हिरो स्प्लेन्डर जस्तै देखिने इलेक्ट्रीक मोटरसाइकल उत्पादन गरेको छ । बैंगलोर बेस ‘एडीएमएस’ ब्रान्डले नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले एडीएमएस बक्सर इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको हो । जुन मोटरसाइकल हेर्दा स्प्लेन्डर जस्तो देखिन्छ । कम्पनीका अनुसार यो इलेक्ट्रीक मोटरसाइकलले एक पटकको फुलचार्जमा १४० किलोमिटर रेन्ज दिन्छ । यो […]

सम्बन्धित सामग्री

महिन्द्रा थारकाे इलेक्ट्रीक भर्सन भोलि बाहिर आउने

काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन भोलि दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा सार्वजनिक हुँदैछ । यसअघि आएको महिन्द्रा थार भारत बाहेक अन्य देशमा बिक्री गर्न नसक्दा कम्पनीले थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाबाट सार्वजनिक गर्न लागेको हो । जीपसँग गरेको सम्झौता अनुसार उत्पादन नगरेको भन्दै जीपले भारत बाहिर थारको बिक्री बन्द गराएको […]

टीभीएस जुपिटरको इलेक्ट्रीक भर्सन आउने, होन्डा एक्टीभासँग कडा प्रतिस्पर्धा

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा आक्रमक मुभ लिने तयारी गरेको छ । कम्पनीले टीभीएसको सबैभन्दा सफल स्कुटर जुपिटरको इलेक्ट्रीक भर्सन ल्याउने तयारी गरेको हो । टीभीएसले होन्डा एक्टीभा इलेक्ट्रीकसँग प्रतिस्पर्धा गर्न जुपिटर इलेक्ट्रीक ल्याउने तयारी गरेको हो । कम्पनीले हालैमात्र टीभीएस जुपिटर इलेक्ट्रीकको पेटेन्ट दर्ता गराएको छ । उक्त पेटेन्टका अनुसार कम्पनीले इलेक्ट्रीक पर्फमेन्स […]

आगामी जनवरीमा इलेक्ट्रीक एक्टिभा सार्वजनिक हुने

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले नयाँ इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल स्कुटर एक्टिभाको इलेक्ट्रीक भर्सन सन् २०२४ को जनवरीमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले यसअघि नै एक्टिभा इलेक्ट्रील स्कुटर ल्याउने घोषणा गरेको थियो भने हालै सार्वजनिक गर्ने मिति तय गरेको छ । एक्टिभा आगामी जनवरीमा २०२३ […]

दुई वर्ष सर्भिसिङ गर्नु नपर्ने मेक्ससको इलेक्ट्रीक पीकअप

काठमाडौं । चिनियाँ ब्राण्ड मेक्ससले आफ्नो चर्चित पीकअप टी ६० लाई इलेक्ट्रीक भर्सन पनि ल्याएको छ । कम्पनीले ल्याएको इलेक्ट्रीक पीकअपलाई ३० हजार किलोमिटर वा २ वर्षमा एकपटक सर्भिसिङ गर्दा हुने कम्पनीको दावी छ । एसएआईसी ग्रुप अन्तर्गतको मेक्सस ब्राण्डको इलेक्ट्रीक पीकअप निकै आकर्षक फिचरमा उपलब्ध भएको छ । अष्ट्रेलियन बजारमा विक्री सुरु भएको टी […]

टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटरको नेपालमा परिक्षण हुँदै

काठमाडौं । टीभीएस इन्डियाले एकै दिन २०० यूनिट इलेक्ट्रीक स्कुटर आइक्युब डेलिभरी गरेको छ । टीभीएसले इलेक्ट्रीक स्कुटरको उत्पादन बढाएसँगै डेलिभरी दिने संख्यामा पनि वृद्धि भएको हो । भारतीय चर्चित अटो ब्राण्ड टीभीएसले केही समय अघि आफ्नो इलेक्ट्रीक स्कुटर आइक्युबको नयाँ भर्सन सार्वजनिक थियो । नयाँ भर्सन सार्वजनिक गरेसँगै आइक्युबको माग बढ्दो क्रममा रहेको छ […]

तयार भयो टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर, २०२३ देखि बजारमा आउने

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परीक्षणको क्रममा देखिएको छ । टीभीएस सिरोन बेस नयाँ इलेक्ट्रीक स्कुटर परीक्षण भइरहेको देखिएको हो । होसुर बेस मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीले यस अघि नै इलेक्ट्रीक स्कुटर आइक्यूव विक्री गर्दै आएको छ । कम्पनीले केही समय अघि मात्र आइक्यूबको अपडेटेड भर्सन विक्री सुरू गरेको हो । कम्पनीले परीक्षण […]

डिसेम्बरमा सार्वजनिक हुँदै सिट्रोन सीथ्री इलेक्ट्रीक, नेक्सन ईभीभन्दा सस्तो हुने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक भर्सनमा चाँडै सार्वजनिक हुने भएको छ । विभिन्न सार्वजनिक भएको रिपोर्ट अनुसार सीथ्रीको इलेक्ट्रीक भर्सन यही वर्षको डिसेम्बरमा सार्वजनिक हुनेछ । भारतमा ५ लाख ६५ हजारदेखि ८ लाख ५ हजार भारतीय रुपैयाँ मूल्य तोकेर विक्री सुरु भएको सीथ्रीको इलेक्ट्रीक भर्सन पनि बजेट कार हुने […]

नयाँ इलेक्ट्रीक स्कुटर बजारमा, यस्तो छ मूल्य

काडमाडौं । लुयान ब्राण्डको इलेक्ट्रीक स्कुटर एमएनके-३ को २०२२ भर्सन नेपाल भित्रिएको छ । लुयानका लागि नेपालको आधिकारि विक्रेता कम्पनी जिरो इमिशन राइड एनले एमएनके-३ को नयाँ भर्सन ल्याएको हो । कम्पनीले यसअघि एमएनके-३ मा लिड एसिड ब्याट्री राखेर विक्री गर्दै आएको थियो । अब भने कम्पनीले नयाँ भर्सनमा लिथियम आयोन ब्याट्री भर्सन नेपाल भित्र्याएको […]

सुजुकी बर्गम्यान इलेक्ट्रीक आउँदै

काठमाडौं । सुजुकी बर्गम्यानको इलेक्ट्रीक भर्सन भारतीय सडकमा परिक्षणको क्रममा देखिएको छ सुजुकीले गतवर्ष नै तयार पारेको वर्गम्यान इलेक्ट्रीक परिक्षणको क्रममा देखिएको हो । अहिले दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनीहरु इलेक्ट्रीक उत्पादन बजारमा ल्याउन जुटेका छन् । भारतीय दुई ठूला उत्पादक बजाज र टीभीएसले अघिल्लो वर्ष इलेक्ट्रीक स्कुटर बजारमा आक्रमक विस्तार थालेपछि अन्य कम्पनीहरु […]

टाटा नानाेको इलेक्ट्रीक भर्सन, २०० किलोमिटर रेन्ज !

काठमाडौं । टाटा मोटर्सको बहुचर्चित कार नानोको इलेक्ट्रीक भर्सन तयार भएसँग रतन टाटालाई हस्तान्त्रण गरिएको छ । रतन टाटाले विद्युतीय सवारी विकासमा काम गर्न स्थापना गरेको इलेक्ट्रा इभीले यसलाई बनाएको हो । टाटाले सन् २००८ देखि २०१५ सम्म भारत र नेपालमा विक्री गरेको नानोको डिजाइनमा नै तयार भएको यो इभीमा ७२ भोल्ट इलेक्ट्रीक पावर ट्रेन […]