उच्चस्तरीय जाँचबुझ आयोग सुस्त

काठमाडौं  ।  सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट बनाएर विभिन्न मुलुकमा अवैध सुन कारोबार गर्ने तस्करीको छानबिन लक्षित उक्त आयोगलाई प्रतिवेदन बुझाउन दिइएको ३ महिनाको समयमा दुई महिनाभन्दा बढी समय बितिसकेको छ । यस […]

सम्बन्धित सामग्री

जीवन चलाउनेको बयान : सुबु केसीलाई ३० हजार डलर दिएँ

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका व्यवसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर दिएको स्वीकार गरेका छन् । चलाउनेले उच्चस्तरीय जाँचबुझ आयोग समक्ष २९ फागुन २०८० मा इमेलमार्फत पठाएको बयानमा सुबुलाई ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेका छन् । तर उनले उक्त रकम सुन […]

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन, को-को छन् समितिमा ?

सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

उच्चस्तरीय जाँचबुझ आयोग गठनको प्रस्तावलाई गृहलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।  गत शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्...

सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगको चार सदस्यीय टिममा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ […] The post सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करीको छानबिनका लागि जाँचबुझ आयोग बनाउने दलहरुबीच सहमति

प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने समझदारी बनेको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो । सहमति पत्रमा मंगलबार हस्ताक्षर हुनेछ ।

एमालेले संसदलाई हतियार बनाउनु हुँदैन

प्रतिनिधि सभाको बैठक साउन १० गतेबाट अवरुद्ध छ। विमानस्थलबाट सय किलो सुन बरामद भएको समाचार सार्वजनिक भएपछि सुरु भएको अवरोध सुन ६० केजी मात्र भएको पुष्टि हुँदासम्म रोकिएको छैन। सुरुमा एक क्विन्टल सुन बरामद भनियो। पछि गालेर ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो पुगेको छ। तस्करी नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउनुपर्छ भन्ने माग प्रतिपक्षी […]

सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ । सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन […]

मिटरब्याजपीडितसँग पाँच बुँदे सहमति

मिटरब्याजपीडितका समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार सहमत भएको छ।

अर्थमन्त्री जनार्दन शर्माविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी छानबिन गर्न माग गर्दै लगिएको निवेदन सर्वोच्चले दरपिठ गरिदिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका तर्फबाट सचिव जय प्रसाद पौडेलबाट लगिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको हो । आर्थिक विधेयक, २०७९ मा करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराइएको र त्यसबाट केही व्यक्तिलाई अनुचित सम्वृद्धि तथा अन्यायिक फाइदा पुराएको कुराको पुष्टि हुनै लाग्दा अर्थ मन्त्रालयले सिसिटीभी फुटेज डिलिट गरेको निवेदनमा उल्