उच्चस्तरीय जाँचबुझ आयोग गठनको प्रस्तावलाई गृहलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।  गत शुक्रबार ललितपुरको बालकुमारीमा इपिएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्...