जीवन चलाउनेको बयान : सुबु केसीलाई ३० हजार डलर दिएँ

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार जीवन चलाउनेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका व्यवसायिक साझेदार सुबुप्रताप केसीलाई ३० हजार अमेरिकी डलर दिएको स्वीकार गरेका छन् । चलाउनेले उच्चस्तरीय जाँचबुझ आयोग समक्ष २९ फागुन २०८० मा इमेलमार्फत पठाएको बयानमा सुबुलाई ३० हजार अमेरिकी डलर दिएको उल्लेख गरेका छन् । तर उनले उक्त रकम सुन […]