एमालेले संसदलाई हतियार बनाउनु हुँदैन

  प्रतिनिधि सभाको बैठक साउन १० गतेबाट अवरुद्ध छ। विमानस्थलबाट सय किलो सुन बरामद भएको समाचार सार्वजनिक भएपछि सुरु भएको अवरोध सुन ६० केजी मात्र भएको पुष्टि हुँदासम्म रोकिएको छैन। सुरुमा एक क्विन्टल सुन बरामद भनियो। पछि गालेर ब्रेकसुबाट निकालेर जोख्दा ६० किलो पुगेको छ। तस्करी नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउनुपर्छ भन्ने माग प्रतिपक्षी […]

सम्बन्धित सामग्री

शिक्षाबाट बालबालिकालाई वञ्चित गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिबी हटाउने एक मात्र हतियार शिक्षा भएकाले बालबालिकालाई पढाउनु अभिभावकहरुको दायित्व भएको बताएका छन् । आज तुलसीपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चौधरीले शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुने बताउँदै बालबालिकाले उचित शिक्षा पाएमा भविष्यमा उनीहरूले समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने बताए । उनले अभिभावकहरूलाई नियमित रूपमा विद्याभ्यास […]

पोखरामा दिनदहाडै चोरी हुन्छन् मोटरसाइकल

१३ चैत, पोखरा । टाउकोमा हेल्मेट लगाएर एक जना युवक अघिअघि छन् । उनीहरुसँग आफ्नो सवारी साधन हुँदैन । उनीहरुको पछिपछि अरु २ जना युवक हुन्छन्, उनीहरुको हातमा हतियार पनि हुन्छ । अघिअघि हिँडिरहेका युवक बाटोमा रोकिराखेको ग १२ प ८६५७ नम्बरको मोटरसाइकल एकैछिनमा आफैं स्टार्ट गरेर हुइँक्याउँदै लैजान्छन् । फागुन ३० गते पोखराको बुलौंदीमा […]

हतियार खरिद गर्दा मूल्यमा गडबडी

‘प्रहरीलाई हतियार चाहिएको छ भन्दैमा पुराना हतियार ल्याउने कुरा हुँदैन। अहिले प्रस्ताव गरेको मूल्यमा सन् २०२२ मा बनेको हतियार आउँछ तर सरकारले पुराना हतियार ल्याउन खोजेको हो वा बिचौलियाको फन्दामा परेको हो, केही जानकारी भएन,’ गृह मन्त्रालय स्रोतले भन्यो।...

अमेरिकामा हतियार खरिदसम्बन्धी बहस : न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसा बढेकामा गम्भिर चिन्ता व्यक्त गर्दै बालबालिका र परिवारको सुरक्षाका लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका  छन् । यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्याउनुपर्नेमा उनले जोड दिए । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ ।“हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगेकालाई हतियार बेच्न हुँदैन,” हालै टेक्सासको उभ

अमेरिकाका लागि युक्रेनका राजदूतको दाबी ‘रुसले प्रतिबन्धित बम प्रयोग गर्‍यो’

अमेरिकाका लागि युक्रेनका राजदूतले अमेरिकी सांसदहरूलाई युद्धको पाँचौँ दिन रुसले युक्रेनविरुद्ध युद्धमा एक प्रतिबन्धित थर्मोबैरिक हतियार प्रयोग गरेको जानकारी दिएका छन् । युक्रेनका राजदूतले भने, ‘रुसले आज भ्याकुम बमको प्रयोग गरेका छन्, यो जेनेभा कन्भेन्सन अन्तरगत प्रतिबन्धित रहेको छ ।’ यद्यपि यो दाबीको पुष्टि भने भएको छैन । थर्मोबैरिक हतियारमा परम्परागत गोला बारुद प्रयोग हुँदैन […]

‘एमसीसी गठबन्धन फुटाउने हतियार बन्नु हुँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकवा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने विषयमा एमसीसीलाई नै लेखेको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनमाथि प्रश्न उठेको छ। खासगरी एमसीसीको विरोध गरिरहेका कम्युनिष्ट नेता र कार्यकर्ताप्रति जनताको आक्रोश बढेको छ। बाहिर विरोध गर्ने तर भित्र आफ्नै बोलीको ठेगान नहुने माओवादी अध्यक्ष प्रचण्डको चरित्रका कारण एमसीसी विरोध गरिरहेको […]

आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्नु हुँदैन : एमसीसी उपाध्यक्ष फातिमा

२७ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् । आफ्नो चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने […]

अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैन : उत्तर कोरिया

मनिला  । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ

अमेरिका बाहेक अन्य मुलुकविरुद्ध आणविक हतियार प्रयोग हुँदैन : उत्तर कोरिया

मनिला । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन...