सुन तस्करी जाँचबुझ आयोग गठन अनिश्चित : यस्तो छ सत्तारुढ र प्रतिपक्षको अडान (भिडि‌ओ)

काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने विषयमा दलहरूबीच विवाद हुँदा आयोग गठनमा ढिलाई भएको छ । असोज ५ गते नै आयोग गठन गर्ने दलहरुबीच यसअघि नै सहमति भएपनि आयोगको कार्यदेशका विषयमा विवाद हुँदा आज पनि जाँचबुझ आयोग बन्न सकेन । सत्तारुढ दल र प्रतिपक्षीबीच आयोगको कार्यदेशका बारेमा पटक-पटक छलफल […]

सम्बन्धित सामग्री

सुन तस्करी जाँचबुझ आयोग भन्छ- 'सुन जसरी पनि आउँदो रहेछ'

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नयाँ नयाँ उपाय अपनाउँदै हुने गरेको देखिएकाले यसलाई रोक्न सरकारबाट नीतिगत तथा संरचनागत सुधार हुनुपर्ने उल्लेख गरेको छ । संगठित गिरोहले नेपालका ११ वटा अन्तर्राष्ट्रिय नाकाबाट तस्करीको सुन ओसारपसार गर्ने गरेको आयोगले किटान गरेको छ ।