सय किलो सुनतस्करीको मुख्य योजनाकार उम्कने खतरा

काठमाडौं । सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ । सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन […]