कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनीत

नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।

सम्बन्धित सामग्री

कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनीत

नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।

लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध चेतना फैलाउनुपर्ने

आधुनिकताका नाममा बालबालिका एवं किशोरकिशोरी लागुऔषध दुर्व्यसनमा फस्नेक्रम वृद्धि भएकाले यसविरूद्ध जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ।

मोतीबिन्दुको शल्यक्रिया कसरी गरिन्छ ?

जब आँखाको प्राकृतिक ‘क्रिस्टलाइन लेन्स’ अपारदर्शी हुन्छ, यस्तो अवस्थालाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु (क्याटर्‍याक्ट) प्रायः बुढापाकाहरुमा हुन्छ । यद्यपि यो बुढ्यौलीको समस्या मात्र होइन, बालबालिका, किशोरकिशोरी वा युवाहरुमा हुनसक्छ । समयमै यसको उपचार गरिएन भने यसले अन्धोपन निम्त्याउन सक्छ । उमेर बढ्दै गएपछि समस्या हुने गर्छ र आँखाको लेन्स धमिलो हुँदै जान्छ । बिस्तारै बिस्तारै […]

‘दृष्टिविहीनप्रति जिम्मेवार बन्नुपर्छ’

खजुरा (बाँके), १० फागुन । नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् । विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ । सङ्घले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिकार […]

दाङमा बालबालिका हत्या प्रकरण : शंकाको सुई साथी र परिवारतिरै

असोज ३० गते आइतबार हत्यापछि गाडेको अवस्थामा दाङका दुई बालबालिका भेटिए । गत असोज २७ गते साँझदेखि हराइरहेका १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतारा क्षेत्रीको शव दाङको दमारगाउँमा रहेको जङ्गलमा गाडेको अवस्थामा भेटिएको थियो । तर, घटनाको दुई साता बितिसक्दा प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन भने घटना रहस्यमय बनेको छ । दुई बालबालिकाको शवको पोष्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृति हेर्दा उनीहरुको हत्या गरी गाडेको पुष्टि भएको दाङ प्रहरीले जनाएको छ । यद्यपि घटनामा क–कसको कस

सुरक्षित इन्टरनेटको लागि किशोरकिशोरीहरुको आव्हान

बालबालिका र युवाहरु इन्टरनेटमा समेत सुरक्षित हुनुपर्ने भन्दै किशोरकिशोरी र युवाहरुले जिम्मेवार निकाय र सरोकारवालाहरूलाई आवश्यक कदम चाल्नको लागि आव्हान गरेका छन् । चाइल्डसेफनेट र प्लान एन्टरनेशनल नेपालले ‘गल्स गेट इक्वयल फ्रिडम’ अनलाइन अभियानमार्फत सुझाव तथा आव्हान गरेका हुन् । विश्वमा तीनजना इन्टरनेट प्रयोगकर्तामा एकजना बालबालिका रहेका छन् । उनीहरुमा आफूमाथि भैरहेको हिंसाको बारेमा ज्ञान हुँदैन । त्यसकारण पनि उनीहरु साइबर हिंसामा पर्न सक्ने सम्भावना धेरै हुन्छ । सम्भावित जोखिमको

खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उ...

करातेमा रम्दै बालबालिका

चन्द्रपुर नगरपालिकाका बालबालिकाको कराते खेलप्रति लगाव बढ्दो छ । उनीहरू सितोरिया करातेका प्रशिक्षणमा अहिले व्यस्त छन् । चन्द्रपुर–४ स्थित तुलसीलाल कभर्डहलमा चन्द्रपुरका एक सय बढी बालबालिका र किशोरकिशोरी बिहान–बेलुका कराते प्रशिक्षण लिन्छन् । यस खेलप्रति उनीहरूको रुचि बढ्दो छ । उनीहरू करातेमा अब्बल बन्न मिहिनेत गरिरहेका छन् ।

कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण

काठमाण्डाै - कोरोनाका कारण बालबालिका र किशोरकिशोरीको खुट्टाको औँलामा अनौठो लक्षण देखा पर्ने कारण वैज्ञानिकहरुले पत्ता लगाएका छन् । कोरोना भाइरस सङ्क्रमण भएर  रक्त कोशिकाहरुमा धेरै असर पर्दा औँलाहरु बैजनी र नीला भएर सुनिने र छुँदा दुख्ने लक्षण देखिने गरेको नयाँ अध्ययनले देखाएको बीबीसीले उल्लेख गरेको छ  । फ्रान्सको पेरिस विश्वविद्यालयले कोरोना पछि यस्ता समस्या भएका ५० जना किशोरकिशोरी र बालबालिकामा अध्ययन गरेको थियो । छालारोग विशेषज्ञहरुले यसलाई ‘कोभिड टोज’ अर्थात ‘कोभिड औँलो' ...

कोरोनाले न्यूनदृष्टिविहीन समस्यामा

नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४० बढी न्यूनदृष्टिविहीन बालबालिका र किशोरकिशोरी अध्ययन गरिरहेका छन्।