बालबालिका र युवाहरु इन्टरनेटमा समेत सुरक्षित हुनुपर्ने भन्दै किशोरकिशोरी र युवाहरुले जिम्मेवार निकाय र सरोकारवालाहरूलाई आवश्यक कदम चाल्नको लागि आव्हान गरेका छन् । चाइल्डसेफनेट र प्लान एन्टरनेशनल नेपालले ‘गल्स गेट इक्वयल फ्रिडम’ अनलाइन अभियानमार्फत सुझाव तथा आव्हान गरेका हुन् । विश्वमा तीनजना इन्टरनेट प्रयोगकर्तामा एकजना बालबालिका रहेका छन् । उनीहरुमा आफूमाथि भैरहेको हिंसाको बारेमा ज्ञान हुँदैन । त्यसकारण पनि उनीहरु साइबर हिंसामा पर्न सक्ने सम्भावना धेरै हुन्छ । सम्भावित जोखिमको