काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाखभन्दा धेरै भएको छ। पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको हो। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घण्टामा २१ लाख ९६ हजार नयाँ संक्रमित थपिएका छन्। योसँगै […]
काठमाडौं – संयुक्त राज्य अमेरिकामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघेको छ। अहिलेसम्म ७ करोड ४६ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा मात्रै कोरोनाले ९ लाख २ हजार २८ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ। गत २४ घण्टामा मात्रै २ हजार ५ सय ७७ जनाको मृत्यु भएको हो। यस्तै २४ […]
काठमाडौं – विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । गत २४ घण्टामा ८ हजार ७ सय ६ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको हो । अहिलेसम्म ५६ लाख २ हजार ७ सय १७ जनाको मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त […]
'कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ', उनले भने, 'अब कता जाने ? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने ? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।'
काठमाडौँ– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाले आफ्ना धेरै साथीहरु गुमाएको बताएका छन्। आफै कोरोना संक्रमित भई धेरै जटिलता भोगेर निको भएका श्रेष्ठले एकपछि अर्को साथीको निधनले आफूलाई धन्न बाँचिएछ भन्ने भावना आएको देशसञ्चारलाई बताएका छन्। नेपालका पुराना छाँयाकार भीम रानाको कोरोना भाइरस संक्रमणपछि मंगलबार निधन भयो। राना मदनकृष्णका साथी थिए। २०४३ साल भदौ २२ गते […]
काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरे
महामारीको चपेटाले विभिन्न क्षेत्रलाई शिथिल बनाउँदा खेलकुद क्षेत्र पनि त्यसबाट अछुतो रहन सकेको छैन । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिका अनुसार सम्पन्न हुन सकेनन् । नेपाली खेलकुदका केही क्यालेन्डरलाई पनि कोरोनाले प्रभावित गर्यो ।कोरोना महामारी नभएको भए अहिले कतारमा आयोजना हुने २०२२ को विश्वकप फुटबलको रौनक विश्वभर नै […]
भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा कोरोनाको कहरले भयानक रूप लिएको छ । दिल्लीमा कोरोनाले मर्नेको कूल संख्या १६ हजार ५५९ पुगेको छ ।
दिल्लीमा कोरोना संक्रमण दर ३१.६१ प्रतिशत भएको छ भने सक्रिय संक्रमितको संख्या ९६ हजार ७४७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्ला १५ दिनमा नयाँदिल्लीमा कोरोनाले महामारी फैलाएको छ । दिल्लीमा १–१५ अप्रिलसम्म कोरोनाले ६२५ जनाको मृत्यु भएकोमा १६–३० अप्रिलसम्म कोरोनाले ४...