जब आँखाको प्राकृतिक ‘क्रिस्टलाइन लेन्स’ अपारदर्शी हुन्छ, यस्तो अवस्थालाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु (क्याटर्याक्ट) प्रायः बुढापाकाहरुमा हुन्छ । यद्यपि यो बुढ्यौलीको समस्या मात्र होइन, बालबालिका, किशोरकिशोरी वा युवाहरुमा हुनसक्छ । समयमै यसको उपचार गरिएन भने यसले अन्धोपन निम्त्याउन सक्छ । उमेर बढ्दै गएपछि समस्या हुने गर्छ र आँखाको लेन्स धमिलो हुँदै जान्छ । बिस्तारै बिस्तारै […]