खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उ...

सम्बन्धित सामग्री

खोप नलगाउने बालबालिकाको संख्या किन बढ्यो?

खोप लगाउन नमिल्ने विशेष अवस्थाहरु पनि छन्। बालबालिका बिरामी हुँदा, कुनै रोग ग्रसित बालबालिका, औषधि सेवन गरिरहेका र कुनै किसिमको एलर्जी भएका बालबालिकाले खोप लगाउन मिल्दैन।

भदौ ५ देखि बालबालिका लक्षित दोस्रो चरणको खोप अभियान सुरु गरिने

सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुन लागेको हो ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड खोप लगाउन मिल्छ?

एलर्जीक समस्या भएका बालबालिका र अन्य मानिसहरूले कोभिड-१९ खोप लगाउन मिल्ने नमिल्ने विषयमा धेरै जिज्ञासाहरु आउन थालेपछि पेडियाट्रिक आस्थमा एलर्जी इम्यूनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपालले यस विषयमा चेतनामुलक सन्देश सार्वजनिक गरेको छ।

टाइफाइड खोप लगाएका दुई बालबालिका अस्पताल भर्ना, अनुसन्धान सुरु

१६ चैत, काठमाडौं । नेपालमा टाइफाइड खोप (टीसीभी) लगाइएपछि दुई जना बालबालिका बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ । तर, ती बालबालिकामा खोप अथवा अन्य कारणले असर भएको हो यकिन गर्न सरकारले अनुसन्धान गरिरहेको छ । दक्षिण एसियाका राष्ट्र मध्ये अभियानको रुपमा नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई २५ चैतदेखि टाइफाइड खोप […]

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]

खार्पुनाथमा मोडर्ना खोप लगाउने बालबालिका न्यून

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने अभियानमा बालबालिकाको सहभागिता न्यून देखिएको छ। लक्ष्यभन्दा निकै कम बालबालिका गाउँपालिकामा भेटिएपछि निर्धारित समयअगाडि खोप लगाउने कार्य सम्पन्न भएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले सबै वडामा गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका ६०३ ले मात्र खोपको पहिलो मात्र लगाएको बताए। शाखाले १०५० जना […]

खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

पुस ४ गतेबाट बालबालिका तथा गर्भवति महिलालाई मोडर्ना खोप लगाँइदै

काठमाडौं, २६ मंसिर । कोरोना भाइरसविरुद्धको १९ लाख ६६ हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई पुस ४ गतेदेखि यो खोप लगाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गतको यो खोप गर्भवति महिलाहरुले पनि लगाउन सक्नेछन् । यो खोप देशभरका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान […]

बालबालिका तथा किशोर किशोरीका लागि फाइजर खोप, नेपाल ल्याउने तयारी कहाँ पुग्याे?

काठमाडौँ – विज्ञहरुले भनेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर आउँछ। जसमा सबै भन्दा धेरै बालबालिका प्रभावित हुने छन्।’ संक्रमणको जोखिमबाट बच्नका लागि विश्वभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ। खोप अभियानमा अधिकांश देशमा १८ वर्ष भन्दामाथिकालाई सहभागी गराइएको छ। खोप लगाएका व्यक्तिहरु संक्रमित भइहाले पनि उनीहरुमा जटिलता कम देखिने चिकित्सकहरुले बताएका छन्। विज्ञहरुका अनुसार केही […]

अमेरिकामा नयाँ भेरियन्टबाट संक्रमितमध्ये २२ प्रतिशत बालबालिका

अमेरिकामा कोरोनाको नयाँ भेरियन्टबाट संक्रमित भएकामध्ये २२ प्रतिशत बालबालिका रहेका थाहा भएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले अनुसन्धान गरी यो तथ्यांक आम जानकारीमा ल्याएको हो। कूल संक्रमितमध्ये झण्डै एक चौथाइ बालबालिका रहेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उनीहरूलाई पनि खोप दिनेबारे निर्णय हुने बताएका छन्। १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउनेबारे आफूले योजना बनाइरहेको उनले जानकारी दिएका हुन्। बालबालिकाका लागि अमेरिकामै फाइजर–बायोएनटेक खोप तयार गरिँदैछ। औषध