काठमाडौं । शुक्रबार नेपालमा दुई नेपाली र एक विदेशीसहित तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ सहित बलिउडको ‘वेदा’ प्रदर्शनमा आएको छ ।
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाप्रधान कथावस्तुमा आधारित छ …
पोखरा । पर्वत कुश्माकी कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा थिए । ५ मंसिर २०६१ सालमा सुर्खेतको छिन्चु इलाकामा गस्ती जाँदा माओवादीले थापेको एम्बुसमा परेर २६ वर्षीय अनिलको ज्यान गयो । कल्पनाका पति त सधैंका लागि गुमे तर मायाको चिनो २ वर्षीय छोरा प्रवीणको मुख हेरेर बसिन् । छोरा पढाउन पोखरा झरेकी उनी सिम्पानी […]
The post निको नहुने द्वन्द्वको घाउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । गायक प्रकाश सपुतले संगीत सिर्जनामार्फत आफूले समाजका घाउ निचोर्ने प्रयास गरेको बताएका छन् । हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा अन्तर्वार्ता दिंदै उनले आफ्ना कतिपय सिर्जनामा समाजमा यो चाहिं नभईदिए हुन्थ्यो भन्ने आग्रह हुने र कुनैमा समाज यस्तो छ भनेर देखाउने प्रयास गर्ने बताए । प्रकाशले नेपाली समाज आफैंमा ‘कन्फ्युज’ लाग्ने समेत […]
बागलुङ : जैमिनी–१० का विमल केसी छोरा गणेश केसीको खोजीका लागि प्रहरी, अदालत र नेतालाई गुहार्न थालेको २१ वर्ष पूरा भयो। सशस्त्र द्वन्द्वका बेला २०५८ साल मंसिर १२ गते नेपाली सेनाले १३ वर्षीय गणेशलाई नियन्त्रणमा लिएर बेपत्ता बनाएको थियो। सबैतिर हारगुहार गरे पनि केसीले न्याय पाएका छैनन्। केसीलाई अझै पनि छोरो फर्किएर आउने आश छ। तर छोरा कहाँ, कुन अवस्थामा छ भन्ने अत्तोपत्तो छैन। ‘छोरो अहिले ३४ वर्षको हुन्थ्यो, बुढेसकालको सहारा बन्थ्यो। जिउँदो छ कि मर्यो, अत्तोपत्तो छैन&r
पोखरा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनको तयारीमा उम्मेदवारहरु यतिबेला मतदातासँग भेटघाट गरिरहेका छन् । उनीहरु घरदैलो कार्यक्रममा सहभागी देखिन्छन् । यसै क्रममा गण्डकी प्रदेशमा केही उम्मेदवार यस्ता छन्, जो विगतमा पराजित भएर पनि यस पटक जितको खोजीमा चुनावी मैदानमा उत्रिएका छन् ।यो सूचीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । उनी प्रतिनिधिसभातर्फ तनहुँ–१ बाट उम्मेदवार बनेका छन् । ०७४ सालमा वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित पौडेलले यसपटक सत्तारुढ गठबन्धनको सा
नेपाली साङ्गीतिक क्षेत्रमा चम्किरहेको एउटा नाम हो, अर्जुन पोखरेल । सङ्गीत सिर्जना, गायन अनि लेखन तीनै विधामा अब्बल छन् पोखरेल । चितवनबाट एसएलसी सकेर २०५६ सालमा काठमाडौँ आएका पोखरेल साङ्गीतिक क्षेत्रमा जति चर्चामा छन्, उनको संघर्ष पनि उस्तै स्मरणीय छ छ । बाल्यकालबाट संगीतसँग जोडिएका अनेकन किस्सा उनको मानसपटलमा ताजै छन् । उनी सङ्गीत पढ्न भनेरै काठमाडौँ आएका थिए तर, ‘ब्या नेक पेन’ गर्धनको दुखाइले तत्काल घर फर्किए । सपना देखेर काठमाडौँ हानिएको पोखरेल एकाएक चितवन फर्किने ब
कास्की । आफ्नै आमाको हत्यामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२ शीतलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरको कोठाभित्र घाँटी थिचेको डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा प्रहरीले शुक्रबार बिहान उनको शव फेला पारेको थियो […]
आफ्नो शरीरलाई माया नगर्ने कमै मानिस होलान् । नभए प्रायःले शरीरको ख्याल राख्छन् । सानो चोट पनि नलागोस् भन्ने सोच्छन् । शरीरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन् ।शारिरिक रूपमा शरीरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ । दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ । रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन । छालाको ख्याल राख्न […]
नेपाली साहित्यको क्षेत्रमा चिरपरिचित नाम हो गोपी मैनाली । कुशल प्रशासक मात्र नभई सिद्धहस्त लेखक तथा साहित्यकारमा पनि पर्छन् उनी ।
उनको नाम संवत् पचासको दशकदेखि नै सुन्दै आएको हुँ मैले । गोरखापत्र र मधुपर्कहरूमा बरोबर पढिँदै आएका मैनालीका लेख–रचना गोरखापत्रको लेख–रचना शाखामा हुँदा छापेको छु आफैंले पनि । सम्पादकीय भूमिका रहँदा पनि छापिए जस्ता लाग्छन् केही ।
पेशाले कर्मचारी भए पनि रुचि भने लेखन तथा साहित्य नै हो गोपीजीको । निजामती प्रशासनको उच्च तहबाट अवकाश लिएका गोपीजी लेखन क्षेत्रमा भने अहिले ...
काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेको गीतमध्ये एक हो ‘पुरानो घाउ’ । गायिका अन्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीत रहेको गीत युट्युव ट्रेनिङमा समेत आउन सफल भएको थियो । देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा भने पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको छ ।प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएको गीतको स्वर, संगीतको अलवा शब्द पनि मन पराइएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’ का शब्द रहेका छन् ।