आफ्नो शरीरलाई माया नगर्ने कमै मानिस होलान् । नभए प्रायःले शरीरको ख्याल राख्छन् । सानो चोट पनि नलागोस् भन्ने सोच्छन् । शरीरमा घाउ–चोटको निसाना नहोस् भन्ने ठान्छन् ।शारिरिक रूपमा शरीरको ख्याल गर्न छालाको स्याहारसँगै सुरू हुन्छ । दैनिक मोइस्चराइजर लगाउने गरे छालाको स्याहार हुन्छ । रुखापन हटेमात्रै छालामा हत्तपत्त चोट लाग्दैन । छालाको ख्याल राख्न […]