काठमाडौं । गायक प्रकाश सपुतले संगीत सिर्जनामार्फत आफूले समाजका घाउ निचोर्ने प्रयास गरेको बताएका छन् । हिमालय टिभीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा अन्तर्वार्ता दिंदै उनले आफ्ना कतिपय सिर्जनामा समाजमा यो चाहिं नभईदिए हुन्थ्यो भन्ने आग्रह हुने र कुनैमा समाज यस्तो छ भनेर देखाउने प्रयास गर्ने बताए । प्रकाशले नेपाली समाज आफैंमा ‘कन्फ्युज’ लाग्ने समेत […]