ठेक्का लागेपछि सिद्धबाबा सुरुङमार्गको डिजाइन तयार गरिंदै

२० वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग बनाउन विस्तृत डिजाइनको काम सुरु भएको छ । ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्गको ठेक्का पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाशकुमार श्रेष्ठका अनुसार ठेकदार कम्पाीले सर्भेसहित डिजाइनको काम सुरु गरिसकेको छ । कम्पनीले तयार […]

सम्बन्धित सामग्री

ठूला आयोजनाको बजेटमा जहिल्यै कन्जुस्याइँ

सरकारले आगामी आर्थिक वर्षका लागि काम भइरहेका र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका लागि न्यून बजेट विनियोजन गरेको छ । जसले गर्दा समयमै ठेक्का व्यवस्थापन गर्न समस्या हुने गरेको आयोजनाहरूले जनाएका छन् । अहिले काम भइरहेका आयोजनामध्ये सिद्धबाबा सुरुङमार्ग पनि हो ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। बैंकिङ प्रणालीमा एकैदिन २६ अर्ब रुपैयाँ बराबर लगानी योग्य थपिदा कुल निक्षेप ६१ खर्ब ३० अर्ब पुगेको छ। निर्माणको काम सुरु भएको १६ वर्ष वितिसक्दा मध्यपहाडी राजमार्गको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको छ। ठेक्का लागेको दुई वर्षपछि सिद्धबाबा सुरुङमार्ग खन्न सुरु गरिएको छ। सरकारले वायुसेवा निगमको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ।

सिद्धबाबा सुरुङमार्गको निर्माण असोजबाट थालिने

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम जारी छ । ९ महिनाभित्र डिजाइन सक्ने गरी काम अघि बढाइएको सडक विभागले जनाएको छ । ५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनलाका लागि छुट्याइएको हो ।

उच्च प्राथमिकतामा सुरुङमार्ग चार आयोजना निर्माणाधीन, १८ को अध्ययन हुँदै

बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग ठेक्का लाग्ने अन्तिम चरणमा, सुरुङमार्गहरूका लागि अघिल्लो आवको भन्दा चालू आवमा चार गुणा बढी अर्थात् दुई अर्ब बजेट विनियोजन भौगोलिक रूपमा धेरैअघिदेखि नै सुरुङमार्गको आवश्यकता महसुस...

सिद्धबाबा सुरुङ निर्माण सम्झौता छिट्टै

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । ठेक्का सम्झौता हुन भने बाँकी छ । फागुनभित्रै सम्झौता गर्ने सरकारको तयारी छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ गरिरहेको कम्पनीले नै सुरुङ निर्माणको जिम्मा पाएपछि समयमै निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरूङ मार्गको ठेक्का

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो ।सुरूङ मार्ग बनाउन आह्वान गरिएको टेण्डरमा नौ कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक प्रस्ताव स्वीकृत भएका चारवटै कम्पनी चिनियाँ थिए । जसमध्ये सबैभन्दा कम मूल्य ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का आवेदन गर्ने चिनियाँ कम्पनीले ठेक्का

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई नै सिद्धबाबा सुरुङमार्गको अर्काे ठेक्का

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नसक्ने निर्माण कम्पनीलाई फेरि अर्को ठूलो आयोजना जिम्मा दिएको छ । नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाई गरिरहेको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले फेरि सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । चारवटा कम्पनीमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने उक्त कम्पनी निर्माणका लागि छनोट भएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । सुरुङमार्गको दूरी १ दशमलव १ किलोमिटर रहनेछ ।

दशकपछि सिद्धबाबा सुरुङमार्गको ठेक्का, दुई ठूला परियोजनामा कम्पनीको ढिलासुस्ती

काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का लागेको छ। गत जेठमा आह्‍वान भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डमा पर्ने सुरुङमार्गको ठेक्का लागेको

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि कम्पनी छनौट

बुटवल – बहुचर्चित सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छनोट भएको छ । बुटवल-नारायणगढ सडक बिस्तारको काम गरिरहेको चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । सिद्धार्थ राजमार्गको पहिरोग्रस्त यो सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको थियो । सडक विभागका अनुसार सिद्धबाबाको […]

सिद्धबाबाको सुरुङमार्ग बनाउन ९ कम्पनीको आवेदन, १० अर्बको ठेक्का कसले पाउला?

काठमाडौं। सिद्धबाबा सुरुङमार्ग  निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन्। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते