सरकारले आगामी आर्थिक वर्षका लागि काम भइरहेका र निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका लागि न्यून बजेट विनियोजन गरेको छ । जसले गर्दा समयमै ठेक्का व्यवस्थापन गर्न समस्या हुने गरेको आयोजनाहरूले जनाएका छन् । अहिले काम भइरहेका आयोजनामध्ये सिद्धबाबा सुरुङमार्ग पनि हो ।