दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरूङ मार्गको ठेक्का

दुई आयोजना अलपत्र पार्ने चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङमार्गको ठेक्का हात पारेको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पाएको हो ।सुरूङ मार्ग बनाउन आह्वान गरिएको टेण्डरमा नौ कम्पनीले आवेदन दिएका थिए । जसमा प्राविधिक प्रस्ताव स्वीकृत भएका चारवटै कम्पनी चिनियाँ थिए । जसमध्ये सबैभन्दा कम मूल्य ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७३४ रुपैयाँमा ठेक्का आवेदन गर्ने चिनियाँ कम्पनीले ठेक्का

सम्बन्धित सामग्री

पानी प्रशोधन केन्द्र निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द

काठमाडौं उपत्यकाको फोहोर पानी व्यवस्थापनका लागि सरकारले थालेको फोहोर पानी प्रशोधन केन्द्र (उपचार पोखरी) निर्माण अलपत्र पार्ने चिनियाँ कम्पनीको ठेक्का रद्द गरिएको छ । सन् २०१३ मा नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक कोषको आर्थिक स्रोत परिचालनमा सुरु भएको फोहोर पानी व्यवस्थापन आयोजना निर्माण कोभिडको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको थियो ।

बेनी-जोमसोम-कोरला सडकको तीन खण्ड अलपत्र

म्याग्दी- म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन बेनी-जोमसोम-कोरला सडक आयोजनाको तीन वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।  आयोजना प्रमुख जगत प्रजापतिले खन्ति-जोमसोम, जोमसोम-कागबेनी र […]

ठेकेदार ‘घरभेटी’ शारदाको निर्माण कम्पनी शैलुङ कालोसूचीमा

काठमाडौँ । सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार एक सूचना प्रकाशित गर्दै खरिद सम्झौताविपरित ठेक्का अलपत्र पार्ने शैलुङलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालय, भक्तपुर–नगरकोट कोट–सिपाघाट, बालाजु, त्रिशूली/छहरे–विदुर सडक योजना, बत्तीस पुतली, काठमाडौँको सिफारिसमा शैलुङलाई कालो […]

चार कम्पनीसँग ठेक्का तोड्दै भवन निर्माण आयोजना

काठमाडौं : धनकुटाको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणाधीन स्वास्थ्य चौका तथा सडक अलपत्र पार्ने चार कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । निलगिरी निर्माण सेवा प्रालि, नागराज/पोखरे कालिका जेभी, सारासृष्टि/दिल जेभी र किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीको ठेक्का तोड्ने भएको हो । निलगिरी निर्माण सेवाले तेह्रथुमको थोक्…

चार कम्पनीसँग ठेक्का तोड्दै भवन निर्माण आयोजना

काठमाडौं : धनकुटाको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माणाधीन स्वास्थ्य चौका तथा सडक अलपत्र पार्ने चार कम्पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । निलगिरी निर्माण सेवा प्रालि, नागराज/पोखरे कालिका जेभी, सारासृष्टि/दिल जेभी र किरातेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीको ठेक्का तोड्ने भएको हो । निलगिरी निर्माण सेवाले तेह्रथुमको थोक्…