जुन कामको विरोध गरेर हामीले प्रतिगमन भनेका थियौँ । त्यो काम टुङ्गो लागिकन र अर्को चुनाव भइकन प्रतिनिधिसभा अर्को आइसक्यो । हामीले प्रतिगमन भनेको त त्यो बेलाको प्रतिनिधिसभा विघटन गर्ने कार्य हो ।
‘प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्चले मानेन, त्यो फरक पक्ष भो तर प्रधानमन्त्रीले मलाई काम गर्न दिइएन, अब नयाँ जनादेशका लागि जानुपर्छ भन्नु कसरी प्रतिगमन भो ?’ उनले भने...
‘परमादेशबाट नक्कली सरकार बनाउनु प्रतिगमन हुन्छ,’ ओलीले भने, ‘समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ ।’ उनले प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्दै पुनर्स्थापना नभएको भए गत वैशाखमै चुनाव भइसक्ने दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेतर्फ संकेत गर्दै अझै प्रतिगमन बलियो भएको बताएका छन्।काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन यो बुझिराख्नुस्, उनले भने, प्रतिगमन एक्लै छैन, उ अहिले पनि शक्तिशाली छ।’ गठबन्धनमा देखिएको खटपटले पनि कमजोर बनाएको उनको संकेत थियो। अहिले राष्ट्रिय जनमोर्चाले प्रतिगमनकारी दलसँग नगरेको तर गठबन्धनका अरु दलले उनीहरुसँग तालमेल गरेको उनले बताए।&nbs
चौतारा : सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनबाट जनताले प्रतिगमन परास्त गर्ने बताएका छन्। सभामुखले आफ्नै गाउँ कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माविको अभिभावक भेलालाई सम्बोधन गर्दै प्रतिगमन भइनसकेकाले जनताको तागतले परास्त हुने बताएका हुन्।उनले आगामी निर्वाचनबाट जनताले प्रतिगमन पूर्णतः परास्त गर्ने बताए। उनले केही समय अध्यापनसमेत गरेको विद्यालयको अभिभावक भेलामा सभामुख सापकोटाले माओवादी सशस्त्र युद्धका क्रममा मारिएका शहीदहरूको तस्वीरमा माल्यार्पण गरेका थिए।माओवादी युद्धको
काठमाडाैं, ११ पुस । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् । ‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय […]
प्रतिगमन कि अग्रगमन भन्ने बहस विस्तारै धीमा बन्दै गइरहेको छ । किनकि देशमा देउवाको सरकार आएको छ । नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यी शब्दहरू नेपालको राजनीतिमा सदावहार हुन् । जुन आफू अनुकूलताका लागि प्रयोगमा ल्याइने अस्त्र बनेका छन् । राजनीतिमा सबै सम्भव हुन्छ भन्ने अभिव्यक्त विचारले राजनीतिलाई मात्र होइन, हरेक क्षेत्रलाई गाँजेको पाइन्छ […]
काठमाडौं, असार २२ । राष्ट्रियसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले संविधानको बाटोविपरीत प्रधानमन्त्री केपी ओली जाँदा मुलुक यतिबेला प्रतिगमन भाग दुईमा पुगेको बताएका छन्। राष्ट्रिष्यसभाको बैठकमा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी प्रतिगामी कदम चाल्दै जाँदा प्रतिगमन र अग्रमनको द्वन्द्वसंघर्षबाट मुलुक गुज्रिएको बताए। उनले प्रतिगमन भाग दुई अन्तर्गत देखा परिराखेको र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका छन् ।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नमिल्ने बताएका हुन् ।
'ताजा जनादेशमा जानु प्रतिगमन होइन, यो लोकतन्त्रको विशेषता हो,' प्रधानमन्त्री ओलीले भने, 'प्रतिगमन भन्नु जनताको सार्वभौमसत्तालाई अपमान गर्नु हो ।'
हुने चुनाव निष्पक्ष हुने दाबी गर्दै शंका भए सरकारमा सहभागी हुन पनि अपिल गरेका छन् ।
'चुनाव निष्पक्ष हुन्छ । मनमा केही आशंका छन् भने फेरि पनि भन्न चाहन्छु, ...