ज्वरो आएको छ ? डेंगु र कोरोना दुवै जँचाउनुस्

८ भदौ, काठमाडौं । बुधबार दिउँसो १ बजे इमर्जेन्सी बाल्दै एउटा ट्याक्सी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भित्र छिर्छ । ट्याक्सीमा एक जना विरामी र दुई आफन्त हुन्छन् । बिरामीलाई आफन्त र स्वास्थ्यकर्मीले भित्र ल्याउन सहयोग गर्छन् । बिरामी बेडमा पनि पुग्न नपाउँदै आकस्मिक कक्षका प्रमुख डा. लिलानाथ भण्डारी बिरामीको आफन्तलाई सोध्छन्, ‘कहाँबाट […]

सम्बन्धित सामग्री

धरानमा डेंगु संक्रमितका लागि छुट्टै अस्पताल

७ साउन, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका […]

डेंगु नियन्त्रण गर्न देउवा सरकार असफल : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको बताएका छन् ।आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा को

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।अस्वस्थ भएर तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना पुष्टी भएको उपचारमा संलग्न चिकित्सक वरिष्ठ फिजिसियन डाक्टर  निरज बमले जानकारी दिए। ज्वरो आएकोले डेंगु संक्रमण भएको अनुमान गरेपनि परीक्षण गरे पनि डेंगु नेगेटिभ आएको  थियो। ज्वरो नघटेपछि उनको कोरोना जाँच गरिएको थियो। हाल अस्पतालमा राष्ट्रपति भण्डारीको उपचारमा डाक्टर बम सहितको टिमले उपचार गरिरहेका छन्। उनको

डेंगु संक्रमण भयावह हुने जोखिम, तीनै तहका सरकारको प्राथमिकतामा परेन

डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा  नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय

बढ्दो डेंगु प्रकोप नियन्त्रणमा ध्यान देऊ

पछिल्ला महिनाहरूमा डेंगु रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीले अस्पतालका बेडमात्र भरिन थालेका होइनन्, करिब तीन दर्जनभन्दा बढी डेंगु बिरामीको मृत्यु पनि भइसकेको छ । मुलुकमा तीन तहको सरकार छ । तर, डेंगुले भयावह रूप लिँदा पनि तीनै तहका सरकार मौन छन् । कोरोना कहरका बेला संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारले पहिलो […]

कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो : गगन थापा

४ असोज, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए । ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । […]

डेंगु फैलिँदैछ, देशमा स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो : प्रेम सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्। ‘कोरोना पछि डेंगु रोगले जनता एकदमै…

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न […]

देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण

कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।

डेंगु संक्रमणको ग्राफ उकालो लाग्दै

काठमाडौं : पछिल्लो केहीदिन यता कोरोना संक्रमणसँगै डेंगुको ग्राफ पनि उकालो लागेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक सातामा १०९ जनामा डेंगुको संक्रमण भेटिएको छ।तीमध्ये सबैभन्दा बढी रुपन्देहीमा ३९, सिन्धुलीमा ८, गुल्मीमा ६, काठमाडौं ललितपुर र कपिलवस्तुमा ५/५, धादिङमा ४, अर्घाखाँची, रामेछाप, दाङ, प्युठान, लमजुङमा ३/३ जनामा एकै सातामा संक्रमण पाईएको हो।अघिल्लो वर्षको यही अवधिमा जम्मा ९ जनामा डेंगु संक्रमण पाईएको थियो।पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको मह