बढ्दो डेंगु प्रकोप नियन्त्रणमा ध्यान देऊ

पछिल्ला महिनाहरूमा डेंगु रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीले अस्पतालका बेडमात्र भरिन थालेका होइनन्, करिब तीन दर्जनभन्दा बढी डेंगु बिरामीको मृत्यु पनि भइसकेको छ । मुलुकमा तीन तहको सरकार छ । तर, डेंगुले भयावह रूप लिँदा पनि तीनै तहका सरकार मौन छन् । कोरोना कहरका बेला संघीय, प्रदेश तथा स्थानीयलगायत तीनै तहका सरकारले पहिलो […]

सम्बन्धित सामग्री

डेंगु संक्रमण भयावह हुने जोखिम, तीनै तहका सरकारको प्राथमिकतामा परेन

डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा  नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय

एकै दिन थपिए डेंगुका १ हजार ५ सय बढी संक्रमित, ‘प्रकोप’ घोषणाको तयारी

सरकारले ध्यान नदिँदा डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ। पछिल्लो २४ घण्टामा मात्रै डेंगुका १ हजार ५ सयभन्दा बढी संक्रमित थपिएका छन् । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएकोमा आइतबार ...

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

काठमाडौँ। डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रस्ताव पेस गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र त्यसमै केन्द्रित गर्नका […]

डेंगु ‘प्रकोप’ घोषणा गर्ने सरकारको तयारी

४ असोज, काठमाडौं । डेंगु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेंगु महामारी घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेश गरेको छ । देशमा डेंगु नियन्त्रण बाहिरको अवस्था आएमा त्यसको नियन्त्रणका लागि राज्यका सबै ध्यान र […]