धरानमा डेंगु संक्रमितका लागि छुट्टै अस्पताल

७ साउन, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु बिरामीको चाप बढ्दै गएपछि छुट्टै ‘डेंगु डेडिकेटेड अस्पताल’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा धान्न नसकेपछि अस्पतालले आइतबारदेखि छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार हाल ३० बेडको डेंगु अस्पताल सञ्चालनमा आएको छ । यसअघि कोरोना संक्रमितको उपचारका […]