देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण

कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।

सम्बन्धित सामग्री

महिलामा किन हुन्छ पिसाबको संक्रमण? [भिडियो]

महिलामा छोटो समयको संक्रमण छ भने यस्तो लक्षणहरु देखिन्छ। तर महिलामा महिनौ वा वर्षौ देखिको संक्रमण छ भने  पिसाब चुहिने र अन्य समस्याहरु पनि देखिन्छ।  पिसाबको संक्रमण भएको अवस्थामा कहिलेकाँही पिसाबमा रगत समेत देखिनसक्छ। कहिलेकाँही पिसाबको संक्रमणले पिसाब थैलीहुँदै मिर्गौलासम्म संक्रमण पुग्ने गर्छ।

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने जोखिम हुन्छ। शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुन्छ। चिसो मौसममा पिसाबको संक्रमण बढी हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार पुरुषमा भन्दा महिलामा यो समस्या धेरै देखिने गरेको […]

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो।

फेरि केही बढ्यो संक्रमण दर

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै गए पनि डेढ महिनादेखि कोरोना प्यान्डेमिक केही स्थिर देखिएको छ। डेढ महिनादेखि विश्वको दैनिक कोरोना संक्रमण संख्या ३००००० देखि ६००००० सम्म तलमाथि हुने गरेको छ। अझै पनि विश्वको दैनिक कोरोना संक्रमण संख्या न्यूनतम बिन्दुमा झर्न सकेको छैन। त्यति मात्र नभई पछिल्लो समय विश्वका केही ठाउमा कोरोना संक्रमण फेरि केही […]

थप ५ जनामा संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

चार जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त

काठमाडौं, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अवधीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार सय ७९ रहेको छ ।

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'मलाई...

मेस्सीलाई कोरोना संक्रमण

१८  पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?

नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ।

कोरोनाको सबैभन्दा उच्च संक्रमण कर्णाली प्रदेशमा, ४४.५ प्रतिशतमा देखियो संक्रमण

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोनाको सबैभन्दा उच्च संक्रमण नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा ३५३ नमुना परीक्षण गरिएको थियो, जसमा १९७ मा संक्रमण पुष्टि भएको थियो। अर्थात् परीक्षण गरिएकामध्ये ४४.५ प्रतिशतमा कोरोना देखिएको छ। कर्णालीपछि उच्च संक्रमण सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये ३७.५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।