काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले स्वास्थ्य मन्त्रीले डेंगु प्रकोप र नियन्त्रण प्रयासबारे सदनलाई जानकारी गराउनपर्ने माग गरेका हुन्।
‘कोरोना पछि डेंगु रोगले जनता एकदमै…