डेंगु संक्रमणको ग्राफ उकालो लाग्दै

काठमाडौं : पछिल्लो केहीदिन यता कोरोना संक्रमणसँगै डेंगुको ग्राफ पनि उकालो लागेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक सातामा १०९ जनामा डेंगुको संक्रमण भेटिएको छ।तीमध्ये सबैभन्दा बढी रुपन्देहीमा ३९, सिन्धुलीमा ८, गुल्मीमा ६, काठमाडौं ललितपुर र कपिलवस्तुमा ५/५, धादिङमा ४, अर्घाखाँची, रामेछाप, दाङ, प्युठान, लमजुङमा ३/३ जनामा एकै सातामा संक्रमण पाईएको हो।अघिल्लो वर्षको यही अवधिमा जम्मा ९ जनामा डेंगु संक्रमण पाईएको थियो।पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको मह