'ओली प्रवृत्ति'सँग सामना गर्न नेपाली कांग्रेसले गठबन्धन गरेकाे हाे : रामचन्द्र पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली प्रवृत्तिसँग सामना गर्न कांग्रेसले गठबन्धन गरेकाे बताउनुभएकाे छ । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली कांग्रेसले सामना गर्न गठबन्धन गरेको बताउनुभएकाे हाे ।  उहाँले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताउनुभयो । उहाँले भन्नुभयाे, '...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलकाे निर्वाचन: करिब एक घण्टा ढिलाेगरी मतदान सुरु

काठमाडाैँ – नेपाली कांग्रेस संसदीय दलकाे निर्वाचन सुरु भएकाे छ। बुधबार बिहान ८ बजे सुरु हुने भनिएकाे संसदीय दलकाे निर्वाचन करिब एक घण्टा ढिलाेगरी सुरु भएकाे हाे। संसदीय दलकाे निर्वाचनकाे लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन्। संस्थापन पक्षका देउवाकाे प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेल र गगनकाे समर्थनमा […]

देशका लागि सधैँभर लागिरहन्छु : रामचन्द्र पाैडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज आइतवार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।  ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘देशका लागि सधैँभर लागिरहन्छु ।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभए...

रामचन्द्र पाैडेल भन्छन्- म त मिसनकाे राजनीति गर्छु

नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको दाबी गरे

नेपाली कांग्रेस १४औँ महाधिवेशन : रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्। पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […]

कांग्रेस गण्डकी अपडेट : पाैडेल समूहका शर्मा जित नजिक

नेपाली कांग्रेस गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका नेता शुक्रराज शर्मा जित नजिक पुगेका छन् ।

कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।

संविधान बनेको ६ वर्षमै यसमाथि प्रश्न उठ्नु दुःखद : रामचन्द्र पाैडेल

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ ।  ‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेक...

प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि रणनीति बनाउँदै कांग्रेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा लिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा २ बजेपछि बैठक बस्ने जनाइएको छ। यसअघि हिजो बोलाइएको बैठक नेता रामचन्द्र पाैडेल अस्वस्थ भएपछि स्थगित भएको थियो।