नेपाली कांग्रेस १४औँ महाधिवेशन : रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्। पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […]

सम्बन्धित सामग्री

महाधिवेशन विधि पुर्‍याउने उपाय मात्रै भयो : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। १४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्। उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै असन्तुष्टि जनाए। पौडेलले भने, ‘समग्र पक्षको बारेमा समीक्षा हुनुपथ्र्यो। […]