देशका लागि सधैँभर लागिरहन्छु : रामचन्द्र पाैडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज आइतवार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।  ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘देशका लागि सधैँभर लागिरहन्छु ।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभए...

सम्बन्धित सामग्री

पाैडेल राष्ट्रपति बन्नेमा ढुक्क छु : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पाैडेल निर्वाचित हुने दाबी गरेका छन् ।

रामचन्द्र पाैडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार अध्यक्ष नेपाललाई भेट्न वरिष्ठ नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको हाे । करिब १ घण्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको […]

राष्ट्रिय सहमतिकाे सरकार बनाउनुपर्छ : रामचन्द्र पाैडेल

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको हो ।  उहाँले देशको अर्थतन्त्र खतरनाक अवस्थामा रहेको तथा राजनीतिक, आर्थिक र सामाजिकलगायतका समस्याहरूले घेरिरहेकाले समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । लामो सङ्घर्षबाट...

भाेलि बिहानसम्म सिट बाँडफाँटमा हस्ताक्षर हुन्छ: रामचन्द्र पाैडेल

काठमाडौं, १९ असाेज। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले सत्ताका खेलाडीहरूले देशलाई खेलाैना बनाइरहेकाे आराेप लगाएका छन्। “हामीले लामाे संघर्ष गरेर लाेकतन्त्र ल्यायाैं। तर जनताका अधिकारमाथि हमला भइरहेकाे छ। देशलाई उल्टाे बाटाे लान चाहनेहरूबाट अझै पनि खतरा छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाैडेलले भने। नेता पाैडेलले […]

रामचन्द्र पाैडेल भन्छन्- म त मिसनकाे राजनीति गर्छु

नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको दाबी गरे

रामचन्द्र पाैडेल भन्छन्- कांग्रेसले जिते मात्रै देशको विकास सम्भव

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाली कांग्रेस १४औँ महाधिवेशन : रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्। पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […]

कांग्रेसकाे महाधिवेसन एमालेकाे जत्तिकाे हुन सकेन : रामचन्द्र पाैडेल

काठमााडैं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजतो आफ्नो महाधिवेशन हुन नसकेको बताए । उनले पार्टीलाई सक्षम बनाउन […] The post कांग्रेसकाे महाधिवेसन एमालेकाे जत्तिकाे हुन सकेन : रामचन्द्र पाैडेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रामचन्द्र पाैडेल

रामचन्द्र पाैडेल नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय समन्वय समितिका संयोजक हुनुहुन्छ ।

सरकारको दोस्रो वरीयता पनि आफैंले राख्नुपर्छ : रामचन्द्र पाैडेल पक्ष

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारको दोस्रो वरीयतामा पनि आफ्नै मान्छे हुनुपर्ने अडान राखेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पाैडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने निर्णय पनि गरेको छ। संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा कांग्रेसको काँधमा आएकाले यसप्रकारको निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए। सत्ता गठबन्धनसँगको सम