कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित
नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत भएको प्रदेश अधिवेशनबाट कर्णाली कांग्रेसको सभापतिमा निर्वाचित भए, नेता ललितजंग शाही । कांग्रेस संस्थापन पक्षका शाहीको राजनीतिक इतिहास गौरवशाली छ । २०३६ साल माघ २० गते कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासँगको भेटपछि उनी कांग्रेस बनेका हुन्, जतिबेला बहुदल स्थापनाका लागि आन्दोलन भइरहेको थियो । २०३६ सालको जनमत संग्रहका बेला कालिकोटको […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ । ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्...
काठमाडौं । कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । गण्डकी सभापतिमा शुक्रराज शर्मा […]
नेपाली काँग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित हुनु भएको छ । उहाँले चार सय २२ मत ल्याएर बिजयी हुनुभएको हो । प्रदेश सभापतिका लागि शनिवार निर्वाचन भएको थियो । उहाँ संस्थापन (देउवा) पक्षको हुनुहुन्छ । सभापतिका लागि तीन जना उम्मेदवार रहनु भएको थियो ।
काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। जुम्लाका शाही २०७० सालमा संविधान सभा सदस्य थिए।
ललितजंगले ४२२ मत पाउँदै ५१ प्रतिशत मत कटाएर कर्णाली कांग्रेसको नेतृत्व पक्का गरेको निर्वाचन…
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कर्णाली प्रदेशको सभापति पदमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।
उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेको स्रोतले जानकारी दियो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
शनिबार सुर्खेतमा भएको मतदानमा कुल ७७१...