कांग्रेस गण्डकी अपडेट : पाैडेल समूहका शर्मा जित नजिक

नेपाली कांग्रेस गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका नेता शुक्रराज शर्मा जित नजिक पुगेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु

गण्डकी- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो । सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ । सम्मेलनमा […]

कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा हुने

पूर्वीनवलपरासी– नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ। निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् । संसदीय दलको चुनाव […]

कांग्रेस गण्डकी प्रदेश आदीवासी जनजातिबाट पहिलो नम्बरमा गौचनको नाम

काठमाडौं, २८ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनको नाम समानुपातिकतर्फ आदीवासी जनजाति महिला कोटाबाट एक नम्बरमा परेको छ । गौचनको नाम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट कांग्रेसको तर्फबाट समानुपातिक सुचीमा परेको हो । गत असोज २६ गते निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको […]

कांग्रेस गण्डकी प्रदेश सदस्य गौचनलाई पितृशोक

काठमाडौं, १३ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । गौचनका बुवा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो । म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक समेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गरेका थिए […]

कांग्रेस गण्डकी प्रदेश समितिद्वारा सङ्कल्प पत्र सार्वजनिक

कास्की– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा शान्ति, स्थिरता र समृद्धि हासिल गर्नका लागि गण्डकी प्रदेशको सङ्कल्प सार्वजनिक गरेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज कांग्रेसका केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सामूहिक रूपमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले सङ्कल्पमा पाँच वर्षका […]

कांग्रेस गण्डकी प्रदेशको कोषाध्यक्षमा श्रेष्ठ

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको कोषाध्यक्षमा बागलुङका बसन्त कुमार श्रेष्ठ चयन भएका छन । यस अघि गण्डकी प्रदेश कार्यसमिति सदस्य रहेका श्रेष्ठलाई मंगलबार बसेको गण्डकी प्रदेश समितिको बैठकले सर्वसम्मत रुपमा...

कांग्रेस गण्डकी सभापतिमा शुक्रराजशर्मा विजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका  शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ६१२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्प्रधी  अर्जुन प्रसाद जोशीले ५२८ मत...

कांग्रेस गण्डकी प्रदेशमा शुक्रराज शर्मा विजयी

काठमाडौं :  नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापन इतरका शुक्रराज शर्मा विजयी भएका छन्। केही मतगणना गर्नु अगावै उनी निर्वाचित भएका हुन्। मत गन्न बाँकी छ। तर, गन्न बाँकी मतभन्दा धेरै अन्तर देखिएपछि उनको जित सुनिश्चित भएको हो। शर्मा पौडेल कोइराला समूहका हुन्।४६ मत गन्न बाँकी रहँदै शुक्रराज शर्मा विजयी भएका हुन्। एक हजार १०० मत गणना हुँदा शुक्रराज शर्माले ५८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी अर्जुन जोशीको पक्षमा ५१० मत खसेको छ।

मन्त्री श्रेष्ठ कांग्रेस गण्डकी प्रदेशको उपसभापतिमा लड्दै

पर्वत : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदमा गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री रहेका श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारीको बारेमा प्रचार गर्दै आफूलाई उपसभापतिमा जिताउन अपिल गरेका छन्।आफू लामो समयदेखि कांग्रेसको संगठन निर्माणको लागि सक्रिय रहँदै आएकोले प्रदेशको उपसभापतिमा उम्मेदवार रहने घोषणा गरेको मन्त्री श्रेष्ठले बताए।‘लामो समयदेखि कांग्रेसको सक्रिय राजनीतिमा रहँदै आए