प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि रणनीति बनाउँदै कांग्रेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा लिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा २ बजेपछि बैठक बस्ने जनाइएको छ। यसअघि हिजो बोलाइएको बैठक नेता रामचन्द्र पाैडेल अस्वस्थ भएपछि स्थगित भएको थियो।

सम्बन्धित सामग्री

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ । पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा […]

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेस रणनीति

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।...

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।प्रतिपक्षमा रहेर आफ्नो भुम

कांग्रेस संसदीय दलको बैठक जारी, नयाँ रणनीति बनाउने

काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी बैठकमा भावी रणनीति तय गरिने बताईएको छ । अहिले सांसदहरुले आफ्नो भनाई राखिरहेका छन् । दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिनेबारे पनि निर्णय हुने जनाईएको छ । प्रधानमन्त्री दाहालले भने […]

संसदमा प्रस्तुत हुने रणनीति तय गर्न आज कांग्रेसको बैठक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। बैठक शनिबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो। बैठकमा संसदमा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायत

विश्वासको मतबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।  कांग्रेस केन्द्रीय

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्ष

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव आफैं नल्याउने, प्रतिनिधि सभामा विश्वास मत पनि नदिने र उनलाई ‘फेल’ गराएर आफ्नै नेतृत्वमा ‘वैकल्पिक सरकार बनाउने’ र […] The post कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक आजका लागि बोलाएको छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिने जनाइएको छ। बैठकमा पार्टीको महाधिवेशनका साथै पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्। बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने सम्बन्धमा पनि आवश्यक रणनीति तय गर्ने तयारी रहेको बताइएको छ।