नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, […]
The post बागमती स्केटिङमा घिमिरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
बागमती प्रदेशमा हालसम्म कुल ५ हजार ५२४ निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रदेशमा सबैभन्दा धेरै नेपाली काँग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडा अध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी २ हजार ३७७ निर्वाचित भएका हुन्।नेकपा (एमाले) का प्रमुखमा ९, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी १ हजार ९५४ निर्वाचित भएका छन् । नेक
ललितपुरको बागमती गाउँपालिकामा मतगणना जारी रहेको छ । प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।
हेटौंडा, पुष १४ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त हुनुभएको छ । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरिएको छ । मूख्यमन्त्री राजेन्द्र पाण्डेले बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री […]
मकवानपुर । बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ […]
हेटौंडा : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित दुई सदस्यले शपथग्रहण गरेका हुन्। आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त नियुक्त भएका छन् भने सदस्यहरूमा मकवानपुरको प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन्।उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथग्रहण गराएका हुन्।
बागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा एक कार्यक्रम बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट फेसियल डिसेन्ट्रीलाइजेशन, पब्लिक सर्भिस डेलिभरी एण्ड प्रोपर्टी विषयमा विद्
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रका
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेतलाइलाई चयन गरेकाे हाे ।...
४ असार, काठमाडौं । बागमती प्रदेशको ‘प्रदेश युवा परिषद’को उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाईं नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन्। युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले […]