बागमती प्रदेशको योजना आयोगमा उपाध्यक्षसहित ३ जना नियुक्त

हेटौंडा : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित ३ जनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश नीति तथा योजना आयोगमा नियुक्त उपाध्यक्षसहित दुई सदस्यले शपथग्रहण गरेका हुन्। आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त नियुक्त भएका छन् भने सदस्यहरूमा मकवानपुरको प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन्।उनीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शपथग्रहण गराएका हुन्।

सम्बन्धित सामग्री

‘कालो मोसो नेपाल’ संगठन स्थापना, अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं, २ असार । ‘कालो मोसो नेपाल’ नामक संगठन स्थापना गरी कार्यालय स्थापना गर्न खोज्दा अध्यक्षसहित ३ जना पक्राउ परेका छन्। चितवनमा संगठन स्थापनागरि भरतपुर आँखा अस्पताल अगाडि कालोमोसो दस्ताको कार्यालय स्थापना गर्ने क्रममा अध्यक्ष शम्भु थापा, जिल्ला संयोजक नित्या नन्द रिजाल र बागमती प्रदेश संयोजक नवीन गैरे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका […]

बागमती प्रदेशका ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण

हेटौंडा : बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। गत मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर बाँस्कोटाको अनुसार प्रदेशसभाको ११० सांसदमध्ये हालसम्म कन्चनचन्द्र बादे, गिरबहादुर तामाङ, डम्बर तामाङ, दीपेन्द्र श्रेष्ठ, याङकिला शेर्पा र लक्ष्मी घिमिरे रहेका छन्। वादे, श्रेष्ठ र शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् भने बाँकी ३ जना राप्र

बागमतीमा सभामुखका लागि ३ जना प्रतिस्पर्धामा

२८ पुस, हेटौंडा । बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक […]

सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार

सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिजनेस बिल्डिङ सेमिनार आयोजना गरेको छ ।कार्यक्रममा २०२३ को एमडीआरटीहरुलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म बागमती प्रदेश अन्तर्गत आफनो व्यक्तिगत कोडमा अधिकतम बिमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।साथै देशैभरबाट वैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरुबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरुको घोषणा गरिएको थियो […]

मन्त्रालय विभाजनपछि भवन अभाव झेल्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार स्थापनाको ४ वर्ष टेक्ने क्रममा छ । यो अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्रीले सरकारको नेतृत्व गरिसकेका छन् । करिव ३ दर्जन प्रदेश सांसदले त मन्त्रीको जिम्मेवारी नै पाइसके । तर प्रदेश सरकारलाई अझै पनि मन्त्रालयको भवन व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समितिको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारको काम कारवाही सुरु गरिएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद

काङ्ग्रेस बागमती प्रदेशमा २ हजार ८३ मत खस्यो

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ८३ मत खसेको छ।प्रदेश अधिवेशनका लागि कुल २ हजार १ सय ५० मतदाता रहेकामा २ हजार ८३ मत खसेको हो। ६७ जना अनुपस्थित भएको जनाइएको छ।केही बेरमा नै मतगणना सुरु हुने जनाइएको छ। कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ ,जगदीश नरसिंह केसी र भीमसेनदास प्रधान सहित ३ जनाको उम्मेदवारी परेको छ।त्यसैगरी उपसभापतिमा ४ जनाको, महामन्त्रीमा ६ जनाको र सहमहामन्त्री महिलातर्फ ३ जना र खुलातर्फ ७ जनाको उम्मेदवारी परेको छ।

उपत्यकामा ३ जना मृतावस्थामा फेला

काठमाडौं उपत्यकामा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित संजय शाहको कवाडी कारखानामा काम गरी बस्ने बारा ईनरुवा घर  भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन् । उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कीर्तिपुर नगरपालिका-१० स्थित पाटीमा अन्दाजी ५५ वर्षीय पुरुष समेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको शनाखत हुन सकेकाे छैन । यसैगरी ललितपुरको बागमती गाउँपालिका-७ गिम्दी सुभाने खोलाको बीचको ढुंगामा सोही ठाउँ बस्ने २८ वर्षीया अ...

बागमती प्रदेशमा भेन्टिलेटरमा रहेका संक्रमितको संख्या सयभन्दा धेरै

काठमाडौं। देशभर भेन्टिलेटरमा रहेका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर १७१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १०१ जना संक्रमित भेन्टिलेटरमा छन्। यी बाहेक प्रदेश १ मा ४६ जना, गण्डकीमा ९ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना संक्रमित भेन्टिलेटरमा छन्।

बागमती प्रदेशमा एकै दिन २० जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ ।योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ, आजै पदभार ग्रहण गर्ने

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।मुख्यमन्त्री पौडेलले नुवाकोटका केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सिन्धुपाल्चोकका सरेस नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, दोलखाकी सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी