बागमती स्केटिङमा घिमिरे

नेपाल स्केटिङ तथा स्केट बोर्ड संघ, बागमती प्रदेशको अधिवेशनले समन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यससमित चयन गरेको छ ।उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल, महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ तथा कोषाध्यक्षमा कुशल पोखरेले जिम्मेवारी पाएको नेपाल स्केटिङ तथा स्केट बोर्ड संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जनाएका छन् । बिपिन कुइकेल, हरिस महर्जन, […] The post बागमती स्केटिङमा घिमिरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटीका सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

काठमाडौँ। नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरे अर्धचेत अवस्थामा फेला परेका छन्। घिमिरे काठमाडौँको जमलस्थित कैलाश पर्वत होटलमा अर्धचेत अवस्थामा भेटिएका हुन्। नुवाकोटको विदुर नगरपालिका ११ स्थायी घर भएका ४४ वर्षीय घिमिरे १६ गतेदेखि सो होटलमा बस्दै आएका थिए।

एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे अर्धचेत अवस्थामा भेटिए

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे काठमाडौंको एक होटलमा अर्धचेत अवस्थामा भेटिएका छन् । जमलको होटल कैलाशमा विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्दार गरेर वीर अस्पताल भर्ना गराएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए । रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएको पाइएको […]

बागमती प्रदेशका ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण

हेटौंडा : बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। गत मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर बाँस्कोटाको अनुसार प्रदेशसभाको ११० सांसदमध्ये हालसम्म कन्चनचन्द्र बादे, गिरबहादुर तामाङ, डम्बर तामाङ, दीपेन्द्र श्रेष्ठ, याङकिला शेर्पा र लक्ष्मी घिमिरे रहेका छन्। वादे, श्रेष्ठ र शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् भने बाँकी ३ जना राप्र

‘कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले शिक्षकलाई जागिरबाट हटायो !

काठमाडौं । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै काठमाडौंको एक कलेजले शिक्षक समेत रहेका कलाकारलाई जागिरबाट निकालेको छ । सुकेधारास्थित बागमती कलेजले पाँच वर्षदेखि शिक्षकको रुपमा कार्यरत दीपेन्द्र प्रसाईंलाई हटाएको हो । जेठ ११ गते प्रसारण भएको शोको पहिलो भागमा प्रसाईंले यमराजको भूमिकामा अभिनय गरेका थिए । […]

हेटौंडाको एक वडामा काँग्रेसका दुई जनालाई टिकट

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा सागर घिमिरे

स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे आएका छन्। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको २६ गतेको निर्णय अनुसार घिमिरेलाई स्वास्थ्य कार्यालय काठमाडौं‌को निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसक

घिमिरे दाजुभाइको कृषि फार्म प्रदेश २ कै उत्कृष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश २ कै उत्कृष्ट फार्मका रूपमा परिचित भएको छ । दुई दाजुभाइले राजघाटमा व्यावसायिक रूपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उनीहरुले अहिले करिब ५० लाख रुपैयाँको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्ममा करिब एक करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका दाजुभाइले १० हजार माछा पनि थपेका छन् । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।      दुई दाजुभाइले आफ्नो बगैंचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेको घिमिरेको भनाइ छ । जिल्लामै एक नमुना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेको वडाध्यक्ष खड्गबहादुर राईले बताए । उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् । रासस

प्रदेशकै उत्कृष्ट बन्दै कृषि फार्म

सर्लाही, ३१ साउन: बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उहाँहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि […]