ललितपुरको बागमती गाउँपालिकामा मतगणना जारी रहेको छ । प्राप्त मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा महांकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास र धार्मिक पर्यटन प्रवर्द्धनको विषय समेट्ने बताएका छन् । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महांकाल गाउँपालिकामा शनिवारदेखि सुरु भएको ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषि क्षेत्रको विकास र दुग्ध उत्पादन तथा बिक्री वितरणका लागि सरकारका तर्फबाट थप सहज बनाइने बताए ।
४ असार, ललितपुर। ललितपुरको बागमती गाउँपालिका-१ मा तीन दिने नि:शुल्क आँखा शिविरमा ४१३ जनाले सेवा लिएका छन् । नेत्रधाम आँखा उपचार केन्द्रले आयोजना गरेको आँखा शिविरमा पहिलो पटक आँखाको ४१३ जनाले सेवा लिएका हुन् । साथै उक्त शिविरमा १४ जनाले आँखा शल्यक्रिया गराएका छन् भने शिविरमा छुटेका र अलि गम्भीर अवस्थाका बिरामीलाई नेत्रधाम कुपण्डोलमै ल्यायर […]
ललितपुरको बागमती गाउँपालिकाको अध्यक्षका लागि एमालेका उम्मेदवारले एक हजार युवालाई रोजगारी दिने बाचा गरेका छन्। कान्ति लोकपथसँगै जोडिएको यो गाउँपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।
मतदातहरुसँग अन्तरक्रिया गर्दै गाउँपालिका...
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली काँग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ । काँग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र महाँकालको प्रमुखमा काँग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली काँग्रेसलाई नै दिने सहमति बनेको छ ।’निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लग
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र काँग्रेसमा एक अर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ । शनिबार एकै दिन काँग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् ।ललितपुरको सात कन्या मैरैस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडर क्षेत्रमा एमालेले बागमती गाउँपालिका कमिटीले प्रशिक्षण भेलामा ९० जना नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । त्यस्तै नेपाली कांग्रेसले पालिकाको सदरमुकाम छपेल
नेकपा माओवादी केन्द्रले ललितपुरको ७१ वटै वडामा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको छ । शनिबार एकैपटक भएको सम्मेलनबाट जिल्लामा रहेका ६ वटै पालिकाको ७१ वटा वडामा नयाँ नेतृत्व चयन भएको माओवादी केन्द्रिय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए ।‘आज ७१ वटै वडामा सम्मेलन सकियो’ दाहालले भने, ‘सबै ठाउँमा निर्विरोध अध्यक्ष निर्वाचित भए ।’ ललितपुर महानगरपालिकामा २९ वटा, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा छन् । यस्तै बागमती गाउँपालिकामा ७, कोन्ज्य
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन्। तीमध्ये ३१ सञ्चालनमा छन्। तर, कुनैको पनि मापदण्ड पूरा भएको छैन, अवैध रुपमा सञ्चालित छन्। छिमेकी बागमती गाउँपालिकामा त दर्तामेत नगरी नौ उद्योग सञ्चालनमा छन्।
जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरी...
काठमाडौं: ललितपुरको वाग्मती गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगता हुने भएको छ। असोज २९ देखि कात्तिक ६ गते सम्म चल्ने प्रतियोगिता वाग्मती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रचार संयोजक प्रकाश लामाले जानकारी दिए।
प्रतियोगितामा १८ टिमको सहभागिता रहनेछ। 'स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल र बागमती