बागमती प्रदेश नीति तथा योजना आयोगमा तिन जना नियुक्त

हेटौंडा, पुष १४ । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त हुनुभएको छ । प्रदेश सरकार चितवनका पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरिएको छ । मूख्यमन्त्री राजेन्द्र पाण्डेले बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री […]