बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेतलाइलाई चयन गरेकाे हाे ।...

सम्बन्धित सामग्री

बागमती प्रदेश : अल्पमतमै शुरु भयो नियुक्ति र सपथग्रहण

न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो । प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो […]

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ […]

दुई अध्यादेश स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।

कोभिड नियन्त्रण र भौतिक विकास बजेटको प्राथमिकता : मन्त्री फुयाँल

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक आगामी आर्थिक वर्षको बजेटमा केन्द्रीत रहने बताएका छन् । मन्त्री फुयाँलले रातोपाटीसँग कुराकानी गर्दै आगामी जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको उक्त बैठकमा आगामी आर्थिक वर्षको २०७८÷०७९ को बजेटको सैद्धान्तिक तथा प्राथमिकताका क्षेत्र र नीति कार्यक्रममा केन्द्रीत रहेर छलफल हुने बताएका हुन् । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग, स्थानीय निकायका पदाधिकारी र अर्थविद्हर