चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज सकिएको हो । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो […]

सम्बन्धित सामग्री

चावहिल क्षेत्रमा चन्द्रविनायक र भैरवनाथ जात्रा मनाइँदै

काठमाडौँ : चावहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनक छाएको छ।जात्राको दोस्रो दिन आज (मंगलवार) मार्गशीर्ष कृष्ण प्रतिपदामा चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ। स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती विहारमा लगेर बिसाइनेछ। कार्तिक शुक्ल पूर्णिमाका दिन सोमवार शुरु भएको जात्रा चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्गशीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ। जात्रा करिब साढे ३ सय वर्ष पुरा

बालेन साहले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् । जात्राको पहिलो दिन  सोमबार राति मेयर साहले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान […]

पनौतीको रथ जुधाउने जात्रा सम्पन्न

काभ्रे।  ऐतिहासिक पनौती जात्रा आइतबार तिनवटा रथ एक आपसमा जुधाएसँगै सम्पन्न भएको छ । ज्येष्ठ पूर्णिमा तथा घुम पूर्णिमाका अवसरमा मनाइने हिले जात्राका रुपमा चिनिने पनौती जात्रामा पनौती आसपासका क्षेत्रबाट हजारौँ सर्वसाधारण सहभागी भएका थिए । जात्राको तेस्रो दिन रथ जुधाउने पनौतीको मुख्य जात्रा पर्दछ । यो दिन ज्येष्ठ पूर्णिमाको दिन माता भद्रकाली, उन्मत्त भैरवनाथ […]

अबिर चढाएपछि सम्पन्न भयो श्रीचन्द्रविनायक- श्रीभैरवनाथ जात्रा

श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको स्थानीयवासीको भनाइ छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ ।जात्रा कार्तिक शुक्ल पूर्णिम

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सुरु

काठमाडौँ,२२ कार्तिक । करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा आजदेखि चावहिल क्षेत्रमा सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत् […]

भक्तपुर र मध्यपुरथिमि जात्रामय (तस्बिरहरू)

भक्तपुर – बिस्काः जात्राका कारण अहिले भक्तपुर र मध्यपुर थिमि जात्रामय छ। भैरवनाथ र भद्रकालीको रथ तानेर चैत २८ गते याे जात्रा सुरु भएकाे हाे ।  नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ ।  परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्कः जात्रा (बिस्केट) अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुसार निर्माण गरिएको भै...

बिस्का जात्राभित्रका जात्रा

नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसीँख्यःमा ५५ हात लामो यसीँद्योः (लिङ्गो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । सुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो …

सुरु भयो बिस्काः जात्रा (तस्बिरहरु)

काठमाडौँ– ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू भएको हो। बिस्काः अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका […]

टोखामा मनाइयो बिस्केट जात्रा

कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच टोखामा बिस्का: जात्रा मनाइएको छ । भक्तपुरमा जस्तै यहाँ पनि लिगो उठाउने/ढाल्ने र सिन्दुर जात्रा मुख्य आर्कषणको रुपमा लिइन्छ । यसबाहेक भक्तपुरमा जिब्रो छेड्ने, भैरवनाथ, भद्रकाली रथ यात्रा गरिन्छ भने टोखामा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई खत जात्रा गरी नगर परिक्रममा गरिन्छ ।अन्य ठाउँमा जीवित देवी कुमारी मात्र उपस्थित गराइन्छ । भने यहाँ कुमारीसँगै जीवित देवी गणेशको जात्रा गरिन्छ ।

भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा सुरु (फोटो फिचर)

भक्तपुर : यसवर्षको बिस्का जात्रा शुरु भएको छ। आज साँझ ३ बजेर ५० मिनेटको समयमा ङातापोल (पाँचतल्ले मन्दिर) परिसरमा निर्माण गरिएको भैल खःमा (भैरवनाथको रथमा) भैरवनाथ विराजमान गराएसँगै भैल खः तान्न शुरु भएको थियो। यससँगै भक्तपुर आठ रात नौ दिन जात्रामा झुम्ने छ।काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको ३ तल्ले भैल खःलाई क्वने र थनेका बासिन्दाले रथको अगाडि ५ वटा र पछाडी ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ। यो जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान ग