भक्तपुर र मध्यपुरथिमि जात्रामय (तस्बिरहरू)

भक्तपुर – बिस्काः जात्राका कारण अहिले भक्तपुर र मध्यपुर थिमि जात्रामय छ। भैरवनाथ र भद्रकालीको रथ तानेर चैत २८ गते याे जात्रा सुरु भएकाे हाे ।  नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भइ नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ ।  परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्कः जात्रा (बिस्केट) अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुसार निर्माण गरिएको भै...

सम्बन्धित सामग्री

मध्यपुरथिमि नगरपालिकाको आन्तरिक आम्दानी २४ करोड

भक्तपुर –मध्यपुरथिमि नगरपालिकाले ०७९/८० मा रु २४ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ। नगरपालिकाको १ देखि ९ वडा कार्यालय र नगर कार्यपालिकाको राजस्व शाखा गरी १० वटा सङ्कलन केन्द्रबाट गत आवमा रु २४ करोड १३ लाख ३८ हजार सात सय ४८ आन्तरिक आम्दानी गरेको हो। मध्यपुरथिमिले गत आवमा नगर कार्यपालिकाको राजस्व शाखाले सङ्कलन केन्द्रमध्ये सबैभन्दा […]

भक्तपुर-२ अपडेट: दुर्लभकाे अग्रता कायमै, पछ्याउँदै महेश

काठमाडाैँ – भक्तपुर- २ मा सत्ता गठबन्धनकाे साथ पाएकाे नेपाली कांग्रेसकाे अग्रता कायमै छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा भइरहेकाे मतगणना अनुसार कांग्रेसले अग्रता कायम गरेकाे हाे । मतगणनामा कांग्रेसका दुर्लभ थापाले ४ हजार ११३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८१ मत ल्याइ पच्छाइरहेका छन्। उम्मेदवार […]

भक्तपुर क्षेत्र नं २ मा दुर्लभकाे अग्रता, पच्छाउँदै महेश

काठमाडाैँ- भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणना भइरहेकाे छ। मतगणनामा कांग्रेसका दुर्लभ थापाले २ हजार २३० मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मत ल्याइ पच्छाइरहेका छन्। यस्तै, राप्रपाका माेहन केसीले १२३ मत ल्याएका छन्। भक्तपुर क्षेत्र […]

भक्तपुरको मध्यपुरथिमि : घरघर र चोकचोकमा थुप्रियो फोहोर

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र […]

मध्यपुरथिमि र चाँगुनारायणमा गठबन्धन, सूर्यविनायकमा एमाले

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेससहितको गठबन्धन विजयी भएको छ । चार वटै पालिकाको प्राप्त नतिजाअनुसार मध्यपुरथिमि नगर कार्यपालिकामा २८ मत प्राप्त गरी गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिए । महिला सदस्यतर्फ काँग्रेसका उज्वला थापा श्रेष्ठ, टुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी भएका छन् […]

भक्तपुर १ र ३ मा नेमकिपा, मध्यपुरथिमि–२ मा कांग्रेस विजयी

भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । …

मध्यपुरथिमि नगरपालिकाको उच्च प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी

—रमेश गिरी भक्तपुर, ८ असार: बहुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आरोप प्रत्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको छ । विवादकै कारण पाँच वर्षमा पाँचवटा मात्रै नगरसभा आयोजना गरेको यो नगरपालिकाले यसवर्ष भने कुनै विवाद नगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर […]

मध्यपुरथिमि नगरपालिकाले सबै वडामा गर्‍यो एन्टिजिन र पीसीआर परीक्षण

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश…

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने

काठमाडौं। भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने भएको छ। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले अक्सिजन उत्पादन सुरु गरेलगत्तै भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्ने प्रक्रिया अघि बढाएको हो। वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा भक्तपुर अस्पतालमा अक्सिजन प्लान्ट राख्न लागिएको हो। त्यसका लागि प्रदेश सरकारले दुई करोड उपलब्ध गराउने निर्णय भएको बताइएको छ। रासस

भक्तपुरकाे मध्यपुरथिमि क्षेत्रमा मेलम्चीकाे पानी वितरण सुरु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हु...