बालेन साहले गरे चन्द्रबिनायक जात्रा क्षेत्रको अवलोकन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चन्द्रबिनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् । जात्राको पहिलो दिन  सोमबार राति मेयर साहले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका हुन् । त्यस क्रममा वडा ७ का अध्यक्ष बिमल होडा, वडा नं ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान […]

सम्बन्धित सामग्री

हातमा चिराक लिएर मेयर बालेन पुलुकिसि नृत्यमा पथप्रदर्शक

काठमाडौं । यँयाः (इन्द्रजात्रा) का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ । यस क्रममा काठमाडौं महानगरपालिकाले आज सवः भकु, पुलुकिसि, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्यो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हातमा चिराक लिएर […]

भीभीआईपीहरु जात्रा अवलोकन गर्न पैदल जाने अभ्यास संस्थागत हुनेछ : बालेन

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले इन्द्रजात्रा अवलोकन गर्न आएका भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गर्ने महानगरको निर्णयलाई स्वीकार गरि हिँडेर वसन्तपुर पुग्ने भीभीआईपीहरूप्रति आभार व्यक्त गरेका हुन् । ‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल […]

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाको महानगरद्वारा स्वागत

काठमाडौ‌ं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आउनु भएका अतिथिहरुलाई स्वागत गरेका छन् । उनीहरुको सम्मानमा महानगरपालिकाले रात्री भोजको आयोजना गरेको थियो । सञ्चालन व्यवस्थापनमा महानगरले सञ्चालन गरेका कामका विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘जात्रा […]

इन्द्रजात्रामा राष्ट्रपतिलाई पैदलै लैजानुपर्ने बालेनको प्रस्तावले जुटेन सहमति

काठमाडौँ : यो वर्षको इन्द्रजात्रा असोज ६ गतेदेखि सुरु भएर असोज १५ गते सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।इन्द्रजात्रा अवलोकनका लागि जुद्ध शालिकदेखि कुमारी घरसम्म राष्ट्रपति रामचन्द्र पौडेललाई बग्गीमा राखेर लैजाने तयारी भएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने राष्ट्रपति पौडेललाई बग्गीमा भन्दा पैदल नै लैजानु पर्ने प्रस्ताव गरेका छन् । सुरक्षाका हिसाबले बग्गीमा लैजानुपर्ने प्रस्ताव राखे पनि बालेनको असहमतिका कारण निर्णय नभएको जात्रा व्य

हाँडीगाउँको जात्रा अवलोकन गर्न पुगेका प्रदीपको बालेनसँग जम्काभेट

काठमाडौं : हाँडीगाउँको जात्रा अवलोकनको लागि नेपाली कांग्रेसका नेता प्रदीप पौडेल हाँडीगाउँ पुगेका छन्। पौडेलले जात्रा अवलोकनका साथै स्थानीयहरुसँग भेट पनि गरेका थिए। पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्छ। जात्रा अवलोकनका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका थिए। सो…