पनौतीको रथ जुधाउने जात्रा सम्पन्न

काभ्रे।  ऐतिहासिक पनौती जात्रा आइतबार तिनवटा रथ एक आपसमा जुधाएसँगै सम्पन्न भएको छ । ज्येष्ठ पूर्णिमा तथा घुम पूर्णिमाका अवसरमा मनाइने हिले जात्राका रुपमा चिनिने पनौती जात्रामा पनौती आसपासका क्षेत्रबाट हजारौँ सर्वसाधारण सहभागी भएका थिए । जात्राको तेस्रो दिन रथ जुधाउने पनौतीको मुख्य जात्रा पर्दछ । यो दिन ज्येष्ठ पूर्णिमाको दिन माता भद्रकाली, उन्मत्त भैरवनाथ […]

सम्बन्धित सामग्री

वीरगंजमा गहवामाईको रथ यात्रा सम्पन्न, भोलि ५६ भोगको प्रसाद चढाइने

वीरगंज : गहवामाईको नयाँ संरचना एवं आधुनिक मन्दिर निर्माण भएको ११ वर्ष पूरा भएको अवसर पारी वीरगंजमा पहिलोपटक रथयात्रा निकालिएको छ। आज बिहान वीरगंज नगरभित्र रथयात्रा गरिएको हो। शहर परिक्रमा गरि पुन: गहवामाई मन्दिर पुगेर यात्रा सम्पन्न भएको थियो। रथ यात्राको आयोजक श्रीगहवामाई रथयात्रा समितिका महासचिव लक्ष्मीनारायण गुप्ताले रथयात्राको तयारी एक महीना पहिलेदेखि…

भक्तपुरमा बिस्काको तयारी : भैरवनाथको रथ रङ्गिदै गर्दा टौमढीमा उल्लास

भक्तपुर : अहिले काठमाडौं उपत्यका जात्रामय भएको छ। तीनैवटा जिल्लामा कुनै न कुनै दिन जात्रा पर्व चलिरहेकै छ। यसबिच भक्तपुरमा भने बिस्का जात्राको तयारी तीव्र गतिमा चलिरहेको छ। न्यातपोल मन्दिर रहेको टौमढी क्षेत्रमा भैल: ख: (भैरवनाथको रथ) निर्माण भइरहेको छ। चैत २७ गतेभित्रै काठैकाठले प्यागोडाशैली रथ निर्माण सम्पन्न गर्ने गरि काम…

यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

काठमाडौं : सेतो मछिन्द्रनाथ (जनमाद्य:)को रथयात्राका लागि रथ निर्माण जारी छ। दरबारमार्गस्थित महेन्द्रको शालिक अगाडि रथ तयार पार्ने काम भइरहेको छ। हाल रथमा पौ (बेत) बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। मंगलवारसम्म रथ निर्माण सम्पन्न गरी बुधवार १५ गते तीनधारा पाठशाला अगाडिबाट तानेर…

सेतो मत्स्येन्द्र्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने महानगरको तयारी

काठमाडौं महानगरपालिकाले यस वर्षदेखि सेतो मत्स्येन्द्रनाथको रथ पर्यटकलाई पनि तान्न दिने तयारी गरेको छ । महानगरको आइतबार सम्पन्न बैठकमा यसबारे छलफल भएको र तयारीबारे पनि छलफल भएको जनाइएको छ ।महानगरका मेयर बालेन्द्र...

नरिवल खसाल्ने जात्रा सम्पन्न

काठमाडौँ- रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत बिहीबार लगनखेलको थटिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। […]

टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न

काठमाडौँ – नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ। वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिबार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’ २० जना हाइजिनहरूले हाईकु त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रूपमै हाइकु रचना गरी वाचनसमेत गरेका थिए। कार्यक्रमको शुभारम्भमा वरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका […]

दोलखामा मत्स्येन्द्रनाथको रथ जात्रा

दोलखामा मनाइने विभिन्न जात्रामध्ये नौ दिनसम्म परम्परागत रूपमा मनाइँदै आइरहेको मच्छिन्द्रनाथ जात्रा प्रमुख जात्रा हो । चैत्र पूर्णिमाबाट आरम्भ भई दोलखा नगरको सबै टोल परिक्रमा गरेर नौ दिनमा सम्पन्न हुने गर्छ । रथ तान्ने जात्रालाई निरन्तरता दिन वि.सं. १६५० ताका राजा वासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोबस्त गरेका थिए । यो जात्रा दोलखाली […]

रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानियो

काठमाण्डाै – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो । मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिएको हो । यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएको थियो । रातोमच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत निस्केको छ । यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो। रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा…