काठमाडौँ– ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ। पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू भएको हो। बिस्काः अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा जात्रा मनाइन्छ। जात्रामा तान्त्रिक विधिपूर्वक निर्माण गरिएको भैरवको रथ टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका […]