काठमाडौंका सडकमा थुप्रिएको फोहोर अझ उठ्दैन्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौंका सडकमा केही दिन यता थुप्रिएको फोहोर अझै केही दिन नउठ्ने भएको छ । फोहोर व्यवस्थापनको मूख्य जिम्मेवार काठमाडौं महानगरपालिकाले फोहोर उठाउन अझै केही दिन लाग्ने भन्दै आज सूचना निकालेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको भन्दै महानगरपालिकाले तत्काल फोहोर उठाउन नसक्ने भन्दै लाचारी […]