मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउछ : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै सचेत हुन भनेका हुन्।नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप पनि लगाएका छन्।

सम्बन्धित सामग्री

प्रदेश १ मा एक सांसदको शक्ति : मधेसदेखि काठमाडौँसम्म तरङ्ग

काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै केन्द्रदेखि प्रदेशसम्मका सरकार गठन गर्न राजनीतिक दलहरुबीच हिसाबकिताब सुरु भएको छ ।केन्द्रमा हालकै सत्ता गठबन्धनले सरकार बनाउने गृहकार्य गरिरहेका बेला प्रदेशमा पनि राजनीतिक दलहरूले जितेको सांसद सिट सङ्ख्याका आधारमा कसले सरकार बनाउने भन्ने हिसाबकिताब सुरु भएको छ ।अहिलेकै सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले केन्द्रमा बहुमतको सरकार गठन गर्न उनीहरूसँग २ सांसद अपुग

कांग्रेस-एमालेको ‘दुई तिहाई’ सरकार कि च्याँखे थाप्नेको रजगज

मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि भावी सरकार गठनको गृहकार्य सुरु भएको छ । दुई तिहाई बहुमतको सरकार बनाउने दावी गरेको सत्ता गठबन्धन सरकार बनाउन पुग्ने गरी पनि सिट संख्या नजितेपछि साना पार्टीहरुको शरण पर्न बाध्य भएको छ । अहिलेको संसदको संरचनाले मुलुक चरम राजनीतिक अस्थिजरतामा जाने निश्चित भएको छ । सरकारमा बस्नकै …

प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावत्

काठमाडौँ : संघीय संसद्को एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसद्को कार्यकाल शुरु हुने तरखरमा छ।मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ। निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन। नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ।मत परिणाम अन्तिम

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

काठमाण्डौ – संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।  मत परिणाम अन्तिम चर...

चुनावपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : वर्षमान पुन

२७ कात्तिक, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आइतबार रोल्पाको घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र […]

ओनसरी भन्छिन् : मंसिर ४ मा ओली दण्डित हुँदैछन्

२५ कात्तिक, काठमाण्डौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन् । ‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर ५ वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद विघटन गर्नुभयो’, नाङ्लेभारेमा शुक्रबार आयोजित चुनावी कार्यक्रम उनले भनिन्, ‘मैले सुनेको छु, […]

मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्छ : ओली

२१ कात्तिक, बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ […]

राष्ट्रियसभा सांसदलाई टिकट दिने-नदिने विषयमा एमालेमा बहस

काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ। बैठक मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका केन्द्रित रहेको स्थायी कमिटी सदस्य विशाल भट्टराईले बताए। बैठकले एमालेको बहुमतको सरकार निर्माणको लागि कार्ययोजना निर्माण गर्ने  उनकाे भनाइ छ। यस्तै, बैठकले समानुपातिक सांसदलाई समानुपातिकमै दोहोर्याउनु, स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई उम्मेदवार बनाउनु र राष्ट्रियसभाका बहालवाला सांसदलाई राजीनामा गराएर उठाउनु उचित कि अनुचित भन्ने बिषयमा पनि निर्णय गर्ने बताए।&nbs