प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

काठमाण्डौ – संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।  मत परिणाम अन्तिम चर...

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रहेका सबै विधेयक निष्क्रिय, राष्ट्रियसभाका यथावतः संसद सचिवालय

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रियसभाबाट आए राष्ट्रियसभाबाट नै अघि बढ्ने र प्रतिनिधिसभाबाट आए प्रतिनिधिसभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।

प्रतिनिधि सभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावतः संसद सचिवालय

काठमाडाैं । संघीय संसदको एक कार्यकाल पूरा भएको छ । यहि मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरू हुने तरखरमा छ । मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । निर्वाचन परिणामलाई नियाल्दा […]

प्रतिनिधि सभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावतः संसद सचिवालय

नेपाली काँग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ। मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरु अब के होलान्? भन्ने चासो र चिन्ता छ।...

शीतल निवासमा नागरिकता विधेयक अलपत्र, प्रमाणीकरण होला कि राजीनामा आउला ?

संघीय संसदका दुवै सदनले दोस्रो पटक बहुमतबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले १४ दिनदेखि ‘होल्ड’ गरेर राखेकी छन् । सभामुख अग्नि सापकोटाले भदौ २० गते विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएका थिए ।‘भदौ २० गते राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक दर्ता भएको छ’, संघीय संसद सचिवालय स्रोतले भन्यो, ‘यो हिसाबमा राष्ट्रपतिले भदौ ४ भित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’ यही बीचमा राष्ट्रपति भण्डारीले

सभामुख र संसद सचिवालय नै नियमावलीमा झुक्किएपछि …

२४ असार, काठमाडौं । सरकारले शुक्रबार प्रतिनिधिसभामा झण्डै चार वर्षदेखि विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव राख्यो । प्रस्तावको विरोधमा १५ जना सांसदले बोले । त्यसपछि सभामुख  अग्नी सापकोटाले बोल्ने सबैलाई ‘विरोधको प्रस्ताव’को मान्यता दिए र एकएक गरी विरोधको प्रस्ताव फिर्ता लिने वा नलिने भनी सोध्दै, फिर्ता लिन नचाहनेको हकमा निर्णयार्थ पेश गर्न थाले । […]

प्रतिस्थापन बजेटमाथि संसदमा एकमुष्ट छलफल, विनियोजन विधेयक आज पारित गर्ने तयारी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले सोमवार प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक अन्तरगत सम्पूर्ण शीर्षकमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । एमालेको नाराबाजीका बावजुद विनियोजन विधेयक अगाडि बढाउने तयारी रहेको संसद सचिवालय स्रोतले जानकारी दियो । छलफल पछि आज नै विनियोजन विधेयक पारित गर्ने तयारी छ । एमालेको नाराबाजीका बावजुद सरकारले भदौ २७ गते संसदमा प्रतिस्थापन विधेयक मार्फत बजेट संशोधन गरेको थियो ।  विनियोज...

प्रतिनिधि सभाको तेस्रो बैठक बस्दै, बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन अध्यादेश पेश हुने भएका छन् ।  शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् ।  शुक्रवार प्रतिनिधि सभाको तेस्रो बैठकमा संसद नियमावलीका केही प्रावधान निलम्बन गरी प्रतिस्थापन विधेयक पेश गर्ने तयारी भएको संसद सचिवालय स्रोतले जानकारी दियो । 'अबको बैठकमा आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पेश गर्ने र दुई वटा शोक प्र...

नक्साबाहेकका अरु संशोधन विधेयक तत्काल अगाडि नबढ्ने

२२ जेठ, काठमाडौं । संविधान संशोधनसँग सम्बन्धित दुई वटा गैरसरकारी विधेयक तत्काल अगाडि नबढ्ने भएका छन् । सरकार, संसद सचिवालय र प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल नक्सा बाहेकका विषयमा संसद सचिवालयमा दर्ता भएका संविधान संशोधनसँग …