२७ कात्तिक, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र प्रदेशमा दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आइतबार रोल्पाको घर्तीगाउँमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र […]