मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्छ : ओली

२१ कात्तिक, बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् । ‘चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ […]

सम्बन्धित सामग्री

कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध माघ १५ गतेसम्म उजुरी दिन सकिने

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरि असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि…

ललितपुरमा २९० मतदान केन्द्र

२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् […]

दार्चुलामा उम्मेदवारी दर्ताका लागि समय निर्धारण

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि दार्चुलामा राजनीतिक दलहरुको लागि समय निर्धारण गरिएको छ। सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको...

संघ र प्रदेशसभा निर्वाचन : बैतडीमा उम्मेदवारी दर्ताको लागि समय निर्धारण

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि बैतडीमा समय निर्धारण गरिएको छ । सर्वदलीय राजनीतिक छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको  हो ।

निर्वाचन क्षेत्रको जोखिम निर्धारण गर्दै सरकार

आउदो मंसिर ४ गते सम्पन्न हुने संघीय संसद्को निर्वाचनमा सरकारले जोखिमका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।...

मंसिर ४ को निर्वाचन : आयोगले देशभर तोक्यो १० हजार ८८८ मतदानस्थल

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थल निर्धारण गरेको छ। यसअघि देशभर १० हजार ७५६ मतदानस्थल रहेका थिए।आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदानमा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा र सुरक्षालाई मद्देनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ। पुनरावलोकन गर्दा देशभरका ४०१ मतदानस्थललाई हटाएर नयाँ मतदानस्थल निर्धारण गरेको आयोगले जनाएको छ।पुनरावलोकन गरी १ हजार १२३ मतदानस्थलको त्रुटि सच्याएको, साविकका ३

निर्वाचन चिन्हको क्रम निर्धारण

काठमाडौं  ।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने […]

धनुषामा काँग्रेसको पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन स्थगित

धनुषामा नेपाली काँग्रेसले पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरेको जनाएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ का लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो ।मंसिर १ को सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ का लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सुचना नआउञ्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले बताए ।