मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि भावी सरकार गठनको गृहकार्य सुरु भएको छ । दुई तिहाई बहुमतको सरकार बनाउने दावी गरेको सत्ता गठबन्धन सरकार बनाउन पुग्ने गरी पनि सिट संख्या नजितेपछि साना पार्टीहरुको शरण पर्न बाध्य भएको छ । अहिलेको संसदको संरचनाले मुलुक चरम राजनीतिक अस्थिजरतामा जाने निश्चित भएको छ । सरकारमा बस्नकै …