२५ कात्तिक, काठमाण्डौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन् । ‘केपी ओलीले बहुमतको सरकार चलाउन नसकेर ५ वर्षका लागि जनताले दिएको जनादेशलाई लत्याउँदै दुईपटकसम्म संसद विघटन गर्नुभयो’, नाङ्लेभारेमा शुक्रबार आयोजित चुनावी कार्यक्रम उनले भनिन्, ‘मैले सुनेको छु, […]